जेठ ०४, २०८१, शुक्रबार
               

गण्डकी प्रदेशमा कांग्रेसको पक्षमा मतदान गर्न जनमोर्चाले गर्‍यो ह्विप

नेपाल फ्ल्यास
बैशाख २७, २०७८

ADVERTISEMENT

पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई मतदान गर्न ह्विप जारी गरेको छ ।
सचेतक पियारी थापाले ह्विप जारी गरेकी हुन् । गण्डकीमा राष्ट्रिय जनमोर्चाका तीन सांसद छन् । जो निर्णायक अवस्थामा छन् ।  

यो पनि