जेठ ०४, २०८१, शुक्रबार
               

गण्डकी प्रदेशको विशेष अधिवेशन अन्त्य

नेपाल फ्ल्यास
बैशाख २७, २०७८

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेशको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको सो प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको हो ।

मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि अविश्वास प्रस्तावमाथि छलफल गर्न आवश्यक नभएको भन्दै प्रदेश प्रमुख सीता पौडेलले अधिवेशन अन्त्य गरेकी हुन् ।

प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरिसकेकी छन् । मुख्यमन्त्री गुरुङले आइतबार राजीनामा दिएका छन् ।

यो पनि