जेठ ०४, २०८१, शुक्रबार
               

कोरोनाबाट एमाले नेता चौलागाईंको मृत्यु

नेपाल फ्ल्यास
बैशाख २९, २०७८

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेकपा एमालेका नेता तथा बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको मृत्यु भएको छ । नेता चौलागाईमा केही दिनअघि कोरोना संक्रमण भएको थियो । उनको मृत्यु भएको लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले पुष्टि गरेका छन् । 

दोलखाका चौलागाईं केही दिनदेखि मनमोहन अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहेका थिए । उनी गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि