बैशाख २५, २०८१, मंगलबार
               

आचारसंहिता उल्लंघन गरे कारबाही हुन्छ : निर्वाचन आयोग

नेपाल फ्ल्यास
जेठ ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही हुने बताएको छ । बागमती प्रदेशमा हुन लागिरहेको उपनिर्वाचनको पूर्वसन्ध्यामा आयोगले एक विज्ञप्ति जारी गरी सो बताएको हो । 

नेकपा एमालेको तर्फबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा र कांग्रेस माओवादी र एमाले (माधवकुमार नेपाल) समूहको गठबन्धनको तर्फबाट खिमलाल देवकोटा चुनावी मैदानमा छन् । नेपाल मजदुर किसान पार्टी कृष्ण तामाङ पनि उमेदवार छन् ।

निर्वाचनको लागि आयोगले मौन अवधि सुरु भइसकेको जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि