जेठ ०३, २०८१, बिहीबार
               

आज एमालेको स्थायी कमिटी बैठक बस्दै

नेपाल फ्ल्यास
जेठ ०६, २०७८

ADVERTISEMENT

नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा राष्ट्रिय सभा उपनिर्वाचनको समीक्षा, पार्टी विवाद र प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनेबारे छलफल हुने बताइएकाे छ । एमाले विवाद हल गर्न बनेकाे कार्यदलको बैठक बस्न नसकेकाे बारे पनि बैठकमा छलफल हुने भएको छ ।


कस्तो लाग्यो ?

यो पनि