जेठ ०४, २०८१, शुक्रबार
               

नेपालसहित ११ जनालाई कारबाही गर्ने एमाले स्थायी कमिटीको निर्णय

नेपाल फ्ल्यास
जेठ ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो । बैठकले उनीहरुलाई  लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

उनीहरुले विपक्षीहरुसँग मिलेर सरकार बनाउने प्रयास गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

यो पनि