कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कारबाही
भरतपुर अस्पतालद्वारा तीन औषधि ‘सप्लायर्स’लाई कारबाही
रासस
कात्तिक ०५, २०७८
चितवन । भरतपुर अस्पतालले औषधि पसलमा सम्झौता अनुसारको औषधि नल्याउने तीन सप्लायर्सलाई कारबाही गरेको छ । सन फार्मेसी पोखरा, हिमसागर मेडिकल हल पोखरा र मेडिसेल्स फर्मा भरतपुरलाई कारबाही गरेको हो । अस्पताल विकास समितिको बैठकको निर्णयअनुसार ती पसललाई कारबाही गरिएको...
पुतलीबजारका पाँच औषधि पसललाई कारबाही
नेपाल फ्ल्यास
असोज २५, २०७८
स्याङ्जाको पुतलीबजार नगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच औषधि पसललाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले औषधि पसल, क्लिनिक, फार्मेसीमा आइतबार गरेको अनुगमनका क्रममा त्रुटि देखिएका पाँच औषधि पसललाई कारबाही गरी जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जानकारी...
आयोगले माग्यो महन्थसँग केन्द्रीय समितिका पदाधिकारीको हस्ताक्षर
नेपाल फ्ल्यास
जेठ १९, २०७८
काठमाडौं ।निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर माग गरेको छ । अध्यक्ष ठाकुरले आफूले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारी गराएको भोलिपल्ट आयोगले महन्थ ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर माग...
नेपालसहित ११ जनालाई कारबाही गर्ने एमाले स्थायी कमिटीको निर्णय
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठमाडौं ।नेकपा एमालेले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबारप्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो । बैठकले उनीहरुलाई लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरुले विपक्षीहरुसँग मिलेर सरकार बनाउने...
एमालेको शीतल निवासलाई पत्र : देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदलाई कारबाही हुन्छ
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
काठमाडौं ।नेकपा एमालेले राष्ट्रपति कार्यालयमाशेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने सूचना पठाएको छ । संविधानको धारा ७६ (५) प्रधानमन्त्री दाबी पेस गर्ने क्रममा माधव नेपालसहित अन्य सांसदले प्रधानमन्त्रीमा शेरबहादुर...
अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर आउनू भन्नै नहुनेमा कहीँकतै यस्तो गर्ने गरिएको भए नगर्न/नगराउन अनुरोध...
पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही किन नगर्ने ? : ओली
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल समूहका २७ सांसदलाई स्पष्टीकरण सोधेका छन् । मंगलबारअध्यक्ष ओलीले एक पत्रमार्फत् उनीहरुलाई स्पष्टीकरण सोधेका हुन् । नयाँ राजनीतिक दलको स्वरुपमा गतिविधि गरेको गरेको भन्दै उनले पठाएको पत्रमा भनिएको छ, तपाईंलाई संघीय...
कम्युनिस्ट अन्दोलन खाडलमा हाल्न खोजे नेपाललाई कारबाही हुन्छ : ओली
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहलाई कारबाही गर्ने बताएका छन् ।सोमबार पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो बताएका हुन् । सो क्रममा प्रधानमन्त्री ओलीले भने, माधव नेपाल लगायत नेताहरुलाई कारबाही हुन्छ...
अनेरास्ववियूले गर्यो नेपाल समूहका विद्यार्थी नेतालाई कारबाही
नेपाल फ्ल्यास
चैत २४, २०७७
काठमाडौं ।नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले नेपाल समूहकाविद्यार्थी नेतालाई कारबाही गरेको छ । मंगलबार अनेरास्ववियूले माधव नेपाल पक्षका तीनजना नेताहरुलाई कारबाही गरेको हो । कारबाहीमा पर्नेहरुमास्ववियूका आरतिलामा, सुदेश पराजुली र वसिम आलम छन् । उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही...
११ सय ७३ जना परे ट्राफिक कारबाहीमा
नेपाल फ्ल्यास
चैत १५, २०७७
काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेर गाडी चलाउने ११ सय ७३ जना चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार जाँडरक्सी खाएर गाडी चलाउने, कागजात नबोकेका, दुर्घटना हुन सक्ने गरी चलाएका र होलीको बहानामा लापर्बाही गर्ने उल्लेखित चालकलाई कारबाही...
पाँच नेतालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको केन्द्रीय कमिटीको बैठकले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार संसदीय दलको बैठकपश्चात बसेको सो केन्द्रीय कमिटीको बैठकलेवरिष्ठ नेता माधवकुमार ने पाल र नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम...
खाद्यान्नमा उपभोक्ता ठगीको कारबाहीबाट ४४ लाख राजश्व सङ्कलन
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडाैं ।खाद्यान्नमा मनलाग्दी मूल्य र मिसावट गरी उपभोक्ता ठग्ने क्रम बढेको छ । बजार अनुगमनका क्रममा सबैभन्दा धेरै खाद्यान्न पसल र खाद्यवस्तु उत्पादन गर्ने कम्पनी कारबाहीमा परेका छन् । पुस महिनामावाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले १ सय ६...
ओलीलाई अध्यक्षबाट हटाइएको बारे निर्वाचन आयोगलाई जानकारी
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमडौं ।नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड- माधव समूहले निर्वाचन आयोगलाई केपी शर्मा ओलीलाई अध्यक्षबाट निष्कासनगरीमाधवकुमार नेपाललाई अध्यक्षमा चयन गरेको जानकारी गराएको छ । मंगलबार बसेको सो पक्षको केन्द्रीय कमिटीको बैठकलेओलीलाई अध्यक्षबाट निष्कासन गरीमाधवकुमार नेपाललाई अध्यक्षमा चयन गरेको छ । नेकपा केन्द्रीय...
त्रिभुवन विश्वविद्यालयका रेक्टर भुसाललाई आयोगले गर्यो कारवाही
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं ।राष्ट्रिय सूचना आयोगलेत्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. शिलवाल भुसाललाई कारवाही गरेको छ ।आयोगले शिक्षाध्यक्ष भुसाल जिम्मेवारी पालनामा गैरजिम्मेवार रहेकोठहर गर्दै पाँच हजार जरिवाना गर्ने निर्णय गरेको हो । सूचना आयोगले स्नातकोत्तर तह, भौतिकशास्त्र प्रथम सेमेस्टरको क्वान्टम मेकानिक्सको ०७५ पुस २९...
टिकटकमा आपत्तिजनक भिडियो हाल्नेलाई कडा कारबाही
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
काठमाडौं ।सामाजिक सञ्जाल टिकटकमा कानुनविपरीत भिडियोहरू बनाईअपलोड नगर्न प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले आग्रह गरेको छ । टिकटक, फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरुमा अशोभनीय अमर्यादित दूराचारयुक्त, यौनजन्य तथा अश्लील तस्बिर, श्रव्यदृश्य सामग्री प्रसारण हुने गरेको छ । फरक क्षमता, महिला...
चर्को भर्ना शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेविसंघको माग
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं ।नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले कक्षा ११ को भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाहीको माग गरेको छ ।नेपाली कांग्रेसको प्रमुख भातृ संस्थानेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले बिहीबार विज्ञप्ति जारी गरी सो माग गरेका हुन् । सो विज्ञप्तिमा कक्षा ११ को भर्नाको...
ओम्नीलाई कालोसूचीमा राखियो, एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं ।ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबिसिआई) कम्पनी कालोसूचीमा परेको छ । विवादास्पद स्वास्थ्य उपकरण खरिद प्रक्रियामा सहभागी भएको भन्दै चौतर्फी आलोचना हुँदै आएको सो कम्पनीलाई सोमबार सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना प्रकाशित गर्दैएक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन...
लकडाउनको अविधमा ३३१ सवारीसाधन परे कारबाहीमा
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं ।सरकारले आह्वान गरेको लकडाउनको अविधमा ३३१ सवारी साधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लङ्घन गरेकाले३३१ सवारी साधनमाथि कारबाही गरिएकोट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक कार्यालयका अनुसार बन्दाबन्दीका बेला जथाभावी सवारीसाधन सञ्चालन गरेकाले उनीहरुमाथिकारबाही गरिएको हो । ट्राफिक प्रहरी...
राष्ट्रिय झन्डा जलाउनेमाथि कारबाही हुने
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र अपराध महाशाखाले राष्ट्रिय झन्डा जलाउनेमाथि कारबाही हुने बताएका छन् । राष्ट्रिय झन्डा जलाएपछि पक्राउ परेका उनीहरुमाथि राज्यविरुद्धको कसूर र राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्न नहुने सम्बन्धी कसूरमा मुद्दा चल्ने भएको छ ।...
तपाईंले होटेलमा खाना-खाजा खानुभयो भने स्थानीय तहले कारबाही गर्ने
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं ।लकडाउन खुलेसँगै तपाईंले यदि रेष्टुरेन्टमा बसेर खाना तथा खाजा खान सुरु गर्नुभएको छ भने अब आजैबाट तपाईं यो सुविधाबाट वञ्चित हुनुभएको छ । सरकारले साना तथा ठूला रेष्टुरेन्ट र खाजाघरले टेक अवे सेवा मात्रै दिने निर्णय गरेसँगै तपाईं सो...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय