जेठ ०४, २०८१, शुक्रबार
               

अदालतप्रति भरोसा छ : प्रचण्ड

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतप्रति आफूहरुको भरोसा रहेको बताएका छन् ।

‘संविधानको मर्म र भावना, जनभावना अनुसार प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक छ भन्ने फैसला गर्छ भन्ने विश्वास लिएका छौं’ प्रचण्डले भने ।

पार्टीको केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा उनले अदालतप्रति आफूहरुको भरोसा कायम रहेको बताएका हुन् ।

प्रतिनिधिसभा विघटनको विरुद्ध आफ्नो पार्टी सडकमा आएको र अरु दलसँग मिलेर संयुक्त संघर्ष गर्ने तयारीमा रहेको समेत प्रचण्डले सुनाए ।

यो पनि