जेठ ०८, २०८१, मंगलबार
               

प्रधानमन्त्री ओली गणतन्त्र र संघीयता विरोधी हुन् : अध्यक्ष नेपाल,नेकपा (माधव-प्रचण्ड पक्ष)

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

काठमाडौं ।माधव-प्रचण्ड पक्ष नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी भएको आरोप लगाएका छन् । 

आफ्नो पक्षको केन्द्रीय कमिटी बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यस्तो यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीमा गणतन्त्रप्रति अपनत्व नभएको बताउँदै उनी गणतन्त्र विरोधी मान्छे भएको बताए ।

तत्कालीन एमालेमा ओलीले गणतन्त्रबारे फरक मत राख्दा आफू, झलनाथ खनाल, अमृतकुमार बोहोरालगायत नेता साक्षी रहेको बताए ।

यो पनि