जेठ ०३, २०८१, बिहीबार
               

चुनाव चिन्ह 'सूर्य' दाबी गर्न निर्वाचन आयोग पुगे प्रचण्ड-नेपाल

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल पक्ष निर्वाचन आयोग पुगेको छ ।

चुनाव चिन्ह सूर्य आफ्नो दाबी गर्न प्रचण्ड–नेपाल पक्ष निर्वाचन आयोग पुगेका हुन् ।

आज (शुक्रबार) प्रचण्ड-माधव नेपाल पक्ष जुलुससहित निर्वाचन आयोग पुगेको हाे ।

बिहान माइतीघरको धर्नापछि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका शीर्ष नेताहरु जुलुसहित निर्वाचन आयोग पुगेका हुन् ।

यो पनि