चैत १६, २०८०, शुक्रबार
               

बागमतीको मुख्यमन्त्रीमा कसलाई गरियो प्रस्ताव ? (पत्र हेर्नुहोस्)

नेपाल फ्ल्यास
पुस १०, २०७७

डोरमणि पौडेल, मुख्यमन्त्री, बाग्मती प्रदेश
ADVERTISEMENT

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै प्रचण्ड–माधव नेपाल पक्षले पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याएको हो । 

यसैबीच, नयाँ मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ । 

 

 


कस्तो लाग्यो ?

यो पनि