कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बागमती प्रदेश
बागमती प्रदेशमा को को भए मन्त्री ?
नेपाल फ्ल्यास
माघ ११, २०७९
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ८ जना मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुख शर्माले आन्तरिक मामिला...
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
हेटौंंडा । सत्ता गठबन्धनबाट बागमती प्रदेश मुख्यमन्त्री बनेका नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेले आज सोमबार विश्वासको मत लिँदै छन् । त्यसका लागि दिउँसो ३ बजे प्रदेशसभाको बैठक बस्दै छ । स्पष्ट बहुमत नरही नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र...
बागमती प्रदेशमा आज विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य, सरकार ढल्दै !
नेपाल फ्ल्यास
असोज २४, २०७८
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आज आइतबार सदनमा विश्वासको मत लिने भएकी छन् । अहिलेसम्मको राजनीतिक समीकरण अनुसार शाक्यको सरकार ढल्ने निश्चित छ । शाक्यको ठाउँमा नेकपा एसका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् । यो समीकरण पूरा भएपछि...
वागमतीमा १० मन्त्री थपिँदै, को-को बन्दैछन् मन्त्री ?
नेपाल फ्ल्यास
भदौ २३, २०७८
हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद् आज (बुधबार) विस्तार हुँदैछ । यसअघि आजै मन्त्री छान्नका लागि मुख्यमन्त्रीको सरकारी निवासमा नेकपा एमालेको बैठक बसेको थियो । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्दै १० जना प्रदेशसभा सदस्यलाई सरकारमा सामेल गर्न लागेकी हुन् ।...
बागमती प्रदेशमा चार कार्यालय थपिए
नेपाल फ्ल्यास
भदौ १५, २०७८
बागमती । बागमती प्रदेश सरकारले नागरिकलाई सहज र सरलरूपमा सेवा प्रवाह गर्ने उद्देश्य राखेर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत नयाँ कार्यालय खडा गर्ने निर्णय गरेको छ । वन मन्त्रालयअन्तर्गतको प्रदेशमा बाढीपहिरो नियन्त्रणका लागि तीन वटा भूसंरक्षण कार्यालय र पर्यटन...
अष्टलक्ष्मी बनिन् पहिलो महिला मुख्यमन्त्री
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । उनले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन् । शपथ लिएलगत्तैउनले दुईमन्त्री नियुक्त गरेकी छन् ।अष्टलक्ष्मी नेपालकोपहिलो महिला मुख्यमन्त्री समेत बन्न सफल भएकी छन् । संविधानको धारा १६८(१)...
नीति तथा कार्यक्रम तर्जुमामा विशेष ध्यान दिनुपर्छ : मुख्यमन्त्री पौडेल
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा विषयगत मन्त्रालयहरुले कार्यान्वयन गर्न सम्भाव्य नीतिको तर्जुमामा विशेष ध्यान दिनुपर्ने बताएका छन् । मङ्गलबार प्रदेशका सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै पौडेलले अन्तरमन्त्रालयगत समन्वय कायम गर्दै...
बागमती प्रदेश सभा बैठकमा प्रतिपक्षको विरोध
नेपाल फ्ल्यास
चैत २४, २०७७
बागमती प्रदेश सभाको आजको बैठक सुरु भएलगतै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेश सभाका बहुसङ्ख्यक सदस्यले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने मौका नदिएको भन्दै विरोध गरे । उनलेसरकारले एकलौटी ढङ्गबाट जिल्लामा बजेट निकासा र...
नेपाल समूहले बाग्मती प्रदेशका सबै जिल्लामा बनायो छुट्टै संरचना
नेपाल फ्ल्यास
चैत २४, २०७७
काठमाडौं । नेकपा एमालेमा नेता माधवकुमार नेपाल समूहले बाग्मती प्रदेशमा छुट्टै संरचना बनाएको छ । आइतबार अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय समिति गठन गरेको हो । यस्तै, सो समूहले विभन्न जिल्लामाइन्चार्ज र जिल्ला कमिटीमा पदाधिकारी पनि चयन गरेको हो ।...
बागमती प्रदेश सभाको बैठक एक बजे बस्दै
नेपाल फ्ल्यास
चैत २४, २०७७
काठमाडौं ।बागमती प्रदेश सभाको बैठक मंगलबारएक बजे बस्ने भएको छ । यसअघि प्रचण्ड-नेपाल समूहले पेस गरेको अविश्वासको प्रस्तावका कारण सहज रुपमा बस्न नसकेको सो बैठक मंगलबार बस्न लागेको हो । कार्यसूची किटान भइनसके पनिबैठकमाराष्ट्रिय सरोकारका विषयबारे जानकारी दिइने बताइएको छ...
बागमती प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्टको निर्माण
नेपाल फ्ल्यास
माघ २९, २०७७
बागमती । बागमती प्रदेश सरकारले प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्ट निर्माणको काम अगाडि बढाएको छ । प्रदेशको आन्तरिक सुरक्षालाई चुस्त बनाउन प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्ट निर्माणको काम अगाडि बढाइएको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए । प्रदेशका आन्तरिक मामिला तथा...
बागमतीमा आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन
नेपाल फ्ल्यास
माघ २७, २०७७
बागमती । बागमती प्रदेशको राजधानी हेटौँडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ । मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौँडामा माघ २९ गतेसम्म तीनदिने तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुन लागेको हो ।...
आज बस्न भनिएको बागमती प्रदेश सभा बैठक स्थगित
नेपाल फ्ल्यास
माघ १९, २०७७
बागमती । आज बस्न भनिएको बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर आगामी फागुन १ गते सम्मको लागि स्थगि गरिएको छ । आज दिउँसो २ बजेको लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँसेर स्थगित गरिएको प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा...
बागमती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धसत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ८० मध्ये ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । संघीय संसद विघटन भएसँगै नेकपा दुई धारमा विभाजित भएसँगै बागमती प्रदेशमा त्यसको असरस्वरुप अविश्वासको प्रस्ताव दर्ता भएको...
बागमतीको मुख्यमन्त्रीमा कसलाई गरियो प्रस्ताव ? (पत्र हेर्नुहोस्)
नेपाल फ्ल्यास
पुस १०, २०७७
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै प्रचण्डमाधव नेपाल पक्षले पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याएको हो । यसैबीच, नयाँ मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ । यो पनि...
वाग्मती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं ।वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईले दुईवटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेशसभाकोे बैठकबाट पारित भई प्रमाणीकरणकालागि पेश हुन आएका दुई विधेयकनेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम उनलेप्रमाणीकरण गरेका हुन् । प्रमाणीकरण गर्नुभएको विधेयकमा केही प्रदेश ऐनलाई संशोधन...
प्रदेशका सबै एम्बुलेन्सलाई सरकार मातहत ल्याउन निर्देशन
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडाैं ।बगमती प्रदेशले प्रदेशका सबै एम्बुलेन्सलाई सरकार मातहत ल्याउन निर्देशन दिएको छ । बगमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै एम्बुलेन्सलाई सरकार मातहत सञ्चालन गर्ने गरी व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । प्रदेशको कोभिड१९ संकट व्यवस्थापन समितिको आज बसेको बैठकमा...
हेटौँडा–कुलेखानी सुरुङमार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्ने
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडाैं ।बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुँयालले सरकारले आगामी वैशाखभित्रै हेटौँडाकुलेखानी सुरुङमार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्ने बताएका छन् । उनले मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडाकुलेखानी सुरुङमार्गको निर्माणका लागि सरकारले आगामी वैशाख तेस्रो साताभित्रै बोलपत्र आह्वान गर्ने...
सासंदको प्रश्न सरकारको कान छ कि छैन ?
नेपाल फ्ल्यास
फागुन २०, २०७६
काठमाडौं । सांसदहरुले उठाएका मुद्दाहरुप्रति सरकारले ध्यान नदिएको भन्दै बागमती प्रदेश सांसदहरुले आक्रोश पोखेका छन् । बागमती प्रदेशसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले सार्वजनिक जनचासोका विषयमा ध्यानाकर्षण गराउँदा पनि सरकारले समयमै जवाफ नदिएको गुनासो सांसदहरुले गरेका हुन् । सांसद...
अदालतले रोकेको सुविधा स्थानीय तहका पदाधिकारीले पाउने
रासस
फागुन १३, २०७६
बागमती प्रदेश सरकारले स्थानीय तहका पदाधिकारीले पाउने सेवा सुविधा प्रदान गर्ने भएको छ । स्थानीय पदाधिकारीलाई तलब भनेर दिन नमिल्ने अदातलको निर्णयले सेवा सुविधाबाट वञ्चित स्थानीय पदाधिकारीलाई बागमती प्रदेश सरकारले ऐन संशोधन गरेर भक्ताको रुपमा सेवा सुविधा प्रदान गर्ने तयारी...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय