जेठ ०६, २०८१, आइतबार
               

छैटौँ महाधिवेशनदेखि ओलीले दक्षिणपन्थी गुटबन्दी सुरु गरेको खनालको आरोप

नेपाल फ्ल्यास
चैत २२, २०७७

ADVERTISEMENT

काठमाडौं । एमाले वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीले छैटौँ महाधिवेशनबाटै दक्षिणपन्थी गुटबन्दी सुरु गरेको आरोप लगाएका छन् । 

आइतबार आफूपक्षीय काठमाडौं जिल्ला कमिटी घोषणा कार्यक्रमका क्रममा नेता खनालले सो आरोप लगाएका हुन् । 

नवौँ महाधिवेशनमा पार्टी नै कब्जा भएको बताउँदै उनले भने, ‘त्यो गुटबन्दी मौलाउँदै गयौँ । नवौँ महाधिवेशनमा यो गुट बलियो भएर पार्टी नै कब्जा गर्यो,’ नेता खनालले भने । 


कस्तो लाग्यो ?

यो पनि