बैशाख ०७, २०८१, शुक्रबार
               

सर्वोच्च पुगे प्रचण्ड

नेपाल फ्ल्यास
चैत १७, २०७७

ADVERTISEMENT

नेकपा (मावादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनरावेदनका लागि सर्वोच्च अदालत पुगेका छन् । प्रचण्ड नेकपाको एकता खारेज गर्ने गएको फागुन २३ गतेको अदालतको फैसलाविरुद्ध पुनरावेदनकाे लागि अदालत पुगेका हुन् ।

सर्वोच्च अदालतको फैसलाविरुद्ध यसअघि नै पुनरवलोकनमा जाने निर्णय गरे पनि माओवादी केन्द्र आन्तरिक परामर्शमा थियो । अदालतको फैसला चित्त नबुझे ६० दिनभित्र पुनरवलोकनमा जान सकिने कानुनी प्रावधान अनुसार आज सर्वोच्च पुगेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि