मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
कांग्रेस नेता पौडेल भन्छन् : संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं ।नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्ने बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत् उनले सो कुरा बताएका हुन् । लोकतन्त्रको चीर हरण हुँदा काँग्रेस चुप लागेर बस्ने कुरा हुँदैन। त्यसैले, संविधान जोगाएर मात्र निर्वाचनमा जानु पर्छ,पौडेलले...
ओलीलाई आज अन्तिम स्पष्टीकरण सोधिनेछ: अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं ।प्रचण्डमाधव (नेकपा)पक्षीय अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै अन्तिम स्पष्टीकरण सोध्ने बताएका छन् । सोमबार अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधनका क्रममा ओली तानाशाह र निरंकुश प्रवृत्ति नहटेको बताउँदै उनले सो कुरा बताएका हुन्...
नेकपाका दुई पक्षबीच झडप
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं ।हुम्लामा नेकपाका दुई धारबीच झडप भएको छ । संसद् विघटनपश्चात् नेकपादुई धारमा विभाजन भएको छ । सोको परिणामस्वरुपसो जिल्लाकोअदानचुली गाउँपालिमा वडा कमिटी पुर्गठन विषयमा दुई समूहबीच कुटाकुट भएको हो । समानन्तर बैठक र एकाअर्काविरूद्ध कारबाही गर्दै अघि बढ्ने क्रममा...
ओली वामपन्थीको खोल ओडेर सामन्तवादतर्फ अग्रसर भए : डा. भट्टराई
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संवैधानिक संकट बचाउका लागि नेपाली कांग्रेसले आन्दोलनको अगुवाइ गर्नुपर्ने बताएका छन् । संसद् विघटनपश्चात् राजनीतिक परिस्थिति फरक रुपले विकसित भइरहका बेला सोमबार भट्टराईले सो कुरा बताएका हुन् । गणेशमान...
निर्वाचनका लागि ८ अर्ब खर्च लाग्ने अनुमान
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं।निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतबार अर्थ मन्त्रालयका सचिवसहितसँग१७ र २७ वैशाखमा गरी दुई चरणमा हुने गरी तय भएको निर्वाचन खर्चबारे छलफल गरेकामा करिब ८ अर्ब खर्च लाग्ने प्रारिम्भक...
मोरङमा निर्वाचनको तयारी
नेपाल फ्ल्यास
माघ ०५, २०७७
विराटनगर । सरकारले अगामी वैशाख १७ र २७ गते आम निर्वाचन गर्ने गरेको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय मोरङ आवश्यक तयारीमा जुटेको छ । यसका लागि कार्यालयले जिल्ला मतदान तथा मतदान निर्धारण समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा...
प्रतिनिधिसभा विघटन मुद्दामा प्रधानन्यायाधीशहरुबीच चर्काचर्की बहस
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको धारणा राखेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासलमा...
निर्वाचन लक्षित मतदान स्थलको अनुगमन सुरु
नेपाल फ्ल्यास
माघ ०५, २०७७
झापा । सरकारले प्रतिनिधिसभा विघटन गरी विसं २०७७ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा निर्वाचन लक्षित सम्भावित मतदान स्थल र केन्द्रहरुको अनुगमन सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा गठित जिल्ला मतदान स्थल...
ओली समूहको पार्टी मेला मात्रै नभएर झमेला हो : अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली समूहको पार्टी मेला मात्रै नभएर झमेला भएको बताएका छन् । आइतबार आफूनिकटस्थ कार्यकर्ता भेलालाई संबोधनका लागि दाङ पुगेका उनले ओलीले केन्द्रीय सदस्य मनोनित गरेकामध्ये दुई सय जनाले अस्वीकार गरेको बताउँदै सो...
प्रचण्ड-माधवले नेतृत्व गरेको सूमूह नै आधिकारिक नेकपा हो : खनाल
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले प्रचण्ड-माधवले गरेको समूहनैआधिकारिक नेकपा भएको बताएका छन् । आइतबार प्रचण्डनेपालनिकटस्थअनेरास्ववियुले गरेको कार्यक्रममा बोल्ने क्रममा उनले सो कुरा बताएका हुन् ।प्रतिनिधिसभा विघटन गर्ने अधिकार ओलीलाई नभएको बताउँदै उनले सर्वोच्च अदालतमाथि आफूहरुको विश्वास रहेको...
संवैधानिक सुनुवाइ : प्रधानन्यायाधीशको प्रश्नमा भीमार्जुनको जवाफ
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं ।भीमार्जुन आचार्यलेप्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको व उच्चारण गर्नेअधिकार नभएको बताएका छन् । आइतबार रिट निवेदकहरुको तर्फबाट बहस गर्दै अधिवकता आचार्यले सो कुरा बताएका हुन् । बहसका क्रममा उनलेप्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटन राजनीतिक नभई संवैधानिक विषय भएको बताए। समृद्ध नेपाल...
संसद पुनर्स्थापनाको माग गर्नेहरु पश्चगामी हुन् : गृहमन्त्री बादल
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं ।नेकपाका नेता एवम् गृहमन्त्री रामबहादुर थापालेअब संसद् पुनर्स्थापना हुनु भनेको प्रतिगमन हुँदै राजसंस्था स्थापनातर्फ लाग्नु भएको बताएका छन् ।चुनावका लागि तयार हुुनुपर्ने बताउँदैधनकुटामा आयोजित एक कार्यक्रममाआइतबार उनले सो कुरा बताएका हुन् । जनताको बीचमा संघीय गणतन्त्रको नारा लिएर जाने...
विप्लव समूहका धर्मेन्द्र बाँस्तोलाई ६ दिन हिरासतमा राखिने
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं ।विप्लव समूहका पश्चिम कमाण्डर इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई ६ दिन हिरासतमा राखिने भएको छ ।जिल्ला अदालत, ललितपुरले अनुसन्धानका लागि एक साता हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएसँगै उनलाई सो अविधसम्म हिरासतमा राखिने भएको हो । त्यस्तै, महानगरीय प्रहरी...
ओलीलाई प्रचण्डको जवाफ : ‘उपलब्धिको हत्या भएको छ, हामी हाँस्न सक्दैनौं’
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपलब्धिहरुको हत्या भएको बेला आफूहरु हाँस्न नसक्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति संकेत गर्दै प्रचण्डले संविधानको हत्या भएको भन्दै जोकरले देखाएको जस्तो व्यवहारले कोही हाँस्न नसक्ने...
निर्वाचनबारे आयोग दलहरुसँग छलफलमा
नेपाल फ्ल्यास
माघ ०४, २०७७
वैशाखमा तोकिएको निर्वाचनको विषयमा राजनीतिका दलका प्रतिनिधिसँग निर्वाचन आयोगले छलफल गरिरहेको छ। राजनीतिक दलका प्रतिनिधिहरुसँग आयोगमा अहिले छलफल भइरहेको छ । आयोगका सहप्रवक्ता कोमलप्रसाद धमलाका अनुसार आयोगले संघ, प्रदेश र स्थानीय तहबाट प्रतिनिधित्व गर्ने दललाई निर्वाचनकोविषयमा भइरहेको तयारीबारे जानकारी गराउँदै...
नेकपा (प्रचण्ड–माधव)पक्षीय राष्ट्रिय युवा संघको कार्यक्रम कालो मास्क वितरण
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्डमाधव नेपाल पक्षको राष्ट्रिय युवा संघको कार्यक्रममाकालो मास्क वितरण गरिएको छ । अध्यक्ष दाहालसहित शीर्षस्थ नेताले संबोधन गर्ने सो कार्यक्रममानेकपा केपी ओली समूहले कार्यक्रममा प्रतिबन्ध लगाएकोकालो मास्क वितरण गरिएको हो । प्रचण्ड नेपाल पक्षको युवा...
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भवन शीतलनिवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । आइतबार ओली शीतलनिवास पुगेका हुन् । समसामयिक विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई ब्रिफिङ गर्ने प्रचलनअनुसार ओली शीतलनिवास पुगेका बताइएको छ । तर, भेटमा के विषयमा कुराकानी...
किन भेट्न रुचाएनन् भारतीय प्रधानमन्त्रीले नेपालका परराष्ट्र मन्त्री ?
नेपाल फ्ल्यास
माघ ०४, २०७७
संसद विघटन अlघिदेखि नै भारतप्रति नरम देखिँदै आएको प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकारसँग भारत अझै पनि सशङ्कित रहेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको तीन दिने भारत भ्रमणबाट स्पष्ट भएको छ । परराष्ट्र मन्त्री ज्ञवालीले तीन दिनसम्म नयाँ दिल्लीमा रहँदा...
नयाँ युगका लागि प्रतिनिधिसभा विघटन भएको हो : पोखरेल
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी ओलीले विघटन गरेर प्रतिनिधिसभा मासेको वा हत्या गरेको नभई नयाँ जनादेशमार्फत जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधिको बलियो उपस्थिति रहने नयाँ संसदको खोजी भएको पनि दावी गरेका छन् । उनले संसद् विघटन...
प्रतिनिधिसभा विघटनविरुद्धका रिटको सुनुवाइ सुरु
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस सुरु भएको छ । आइतबार निवेदकहरूले समय मिलाउन माग गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले इजलाशले हाेइन आफैं समय मिलाएर बाेल्न निवेदकहरुलाई आग्रह गर्दै बहस सुरू गरेका...
«
1
...
101
...
201
202
203
204
205
206
207
208
209
...
294
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय