जेठ ०७, २०८१, सोमबार
               

राजदूत यान्छी र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी छन् । आज साँझ उनी शितलनिवास पुगी राष्ट्रपति भण्डारीलाई भेटेकी हुन् ।

साँझ साँढे ५ बजे शितलनिवासमा प्रवेश गरेकी यान्छी ८ बजेपछी मात्र निस्किइन । पछिल्लो समय नेपाली राजनीतिक संकटकाे बेला उनकाे सकृयता बढेकाे हाे । 

यसअघि चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यचौको नेतृत्वमा गत महिना टोली आइ यहाँ शीर्ष नेताहरूलाई भेटेका थिए । 


कस्तो लाग्यो ?

यो पनि