बैशाख १७, २०८१, सोमबार
               

यस्तो बन्यो २५ सदस्यीय मन्त्रिपरिषद्

नेपाल फ्ल्यास
असोज २२, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

यसअघि चर्चामा भएविपरीत अन्तिम समयमा पर्यटनमन्त्रालयमा प्रेम आलेमगर आएका छन् भने सहरी विकास मन्त्रालय रामकुमारी झाँक्रीले पाएकी छन् ।

स्वास्थ्य राज्यमन्त्री विभागविहीन भएका छन् । उनलाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ । 


कस्तो लाग्यो ?

यो पनि