बैशाख १५, २०८१, शनिबार
               

एकीकृत समाजवादी र  नेकपा एकीकृतबीच एकता गर्ने सहमति

नेपाल फ्ल्यास
असोज २२, २०७८

ADVERTISEMENT

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेकपा (एकीकृत) बीच पार्टी एकता गर्ने सहमति भएको छ।

शुक्रबार नेपाल र राईले आठ बुँदे सहमति गर्दै पार्टी एकता गरेका हुन्। एकीकरणपछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) रहने भएको छ।

एकीकृत पार्टीको चुनाव चिन्ह राई नेतृत्वको पार्टीले लिएको कमल राख्ने सहमति भएको छ। अध्यक्ष राईलाई एकीकृत समाजवादीमा केन्द्रीय सदस्य बनाउने सहमति भएको छ।


कस्तो लाग्यो ?

यो पनि