बैशाख २६, २०८१, बुधबार
               

भीम रावलले दिए कार्यदलबाट राजीनामा

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८

ADVERTISEMENT

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि गठन गरिएको कार्यदलबाट राजीनामा दिएका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेकाे भन्दै रावलले राजीनामा दिएकाे बताएका छन् ।  

शुक्रबारको स्थायी कमिटी बैठकमै राजीनामा घोषणा गरेका रावलले बैठकपछि पत्रकारहरूलाई आफूले राजीनामा दिएको पुष्टि गरे।एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि रावल संयोजक रहेको कार्यदल बनेको थियो।


कस्तो लाग्यो ?

यो पनि