बैशाख १७, २०८१, सोमबार
               

"दुईपटक संसद् मारेकाले संसद् अवरोध गर्नु के नौलो भयो र !"

नेपाल फ्ल्यास
भदौ २३, २०७८

ADVERTISEMENT

माओवादी केन्द्रका नेता वर्षमान पुनले दुईपटक संसद् मारेकाले संसद् अवरोध गर्नु के नौलो भयो र भन्ने टिप्पणी गरेका छन् ।

एमाले सांसदहरूको निरन्तरको नाराबाजीपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित गरिएपछि सञ्चारकर्मीलाई टिप्पणी दिँदै नेता पुनले एमालेमाथि कडा टिप्पणी गरेका हुन् ।

नेता पुनले सभामुख अगिनप्रसाद सापकोटाविरुद्ध एमाले सांसदहरूले नाराबाजी गरेको भन्दै आपत्ति पनि जनाए । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला उनले दुई–दुईपटक संसद् विघटन गरेका थिए ।

यो पनि