मंसिर ०७, २०८१, शुक्रबार
               

मेरो प्राथमिकता जनतालाई कोरोनामुक्त गराउनु हो : स्वास्थ्यमन्त्री तामाङ

नेपाल फ्ल्यास
जेठ २४, २०७८

ADVERTISEMENT

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले कोरोना कहरबाट मुक्त गर्नु आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् । 

सोमबार आयोजित पत्रकार सम्मेलनमा आफू नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्न आइपुगेको बताए । आफूले कोरोना कहरबाट बच्न मुख्य प्राथमिकता खोप व्यवस्थापनलाई दिएको उनको भनाइ छ । 

केही महिनाभित्र सबै नेपालीलाई खोप दिने पनि दाबी गरे । खोप उत्पादक देशबाट खोप ल्याउन सबै किसिमका उपाय लगाउने बताउँदै उनले कोरोना परीक्षण दर बढाउने बताए । 

यो पनि