जेठ ०६, २०८१, आइतबार
               

सम्बन्धित निकायलाई अक्सिजन व्यवस्थापनमा जुट्न मन्त्रालयको आग्रह

नेपाल फ्ल्यास
जेठ २५, २०७८

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संबन्धित निकायलाई अक्सिजन सिलिण्ड व्यवस्थापनमा जुट्न आग्रह गरेको छ ।  कोरोन भाइरस संक्रमणको जोखिम कायमै रहेका बेला मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी सो आग्रह गरेको हो । 

मन्त्रालयद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न बाहनामा घर वा टोलमा लगिएका अक्सिजन सिलिण्डरहरु सम्बन्धित उद्योगमा यथाशीघ्र  पुर्‍याउन, अक्सिजन उद्योगहरुलाई अक्सिजन भरेर राख्न तथा अस्पताललाई पनि अधिकतम मात्रा अक्सिजनको अभाव हुन नदिने कार्यमा जुट्न अनुरोध छ ।’

यस्तो छ विज्ञप्ति


कस्तो लाग्यो ?

यो पनि