चैत १६, २०८०, शुक्रबार
               

एकीकृत समाजवादीको पदाधिकारीमा को–को ? (सूचीसहित)

नेपाल फ्ल्यास
असोज ०७, २०७८

ADVERTISEMENT

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको पहिलो बैठक विभिन्न निर्णय गर्दै सकिएको छ । यही असोज ५ गतेदेखि शुरु भएको बैठक बिहीबार सकिएको हो ।

बैठकले ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटब्युरो कमिटी पनि गठन गरिएको जनाइएको छ ।

यस्तै, पार्टीमा सातजना उपाध्यक्ष चयन गरिएको छ । नेता बेदुराम भुसाल महासचिव बनेका छन् । 


कस्तो लाग्यो ?

यो पनि