जेठ ०८, २०८१, मंगलबार
               

कांग्रेस पदाधिकारीको बैठक आज पनि बस्दै

नेपाल फ्ल्यास
असोज ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको चौधौं महाधिवेशन, मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि हिजो बसेको काँग्रेस पदाधिकारी बैठकले पालिकास्तरको अधिवेशन दशैं अगाडि नै गर्ने र बाँकी दसैंपछि गर्ने समझदारी भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि