बैशाख १६, २०८१, आइतबार
               

चितवनमा प्रचण्डसँग चुनाव लड्छु : बादल

नेपाल फ्ल्यास
असोज ०८, २०७८

ADVERTISEMENT

लामो समय पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सारथि बनेर अहिले केपी शर्मा ओलीसँग नजिकिएका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी चुनावमा प्रचण्डविरुद्ध उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

गृहजिल्ला चितवन पुगेर बादलले प्रचण्डको चितवन निर्वाचन क्षेत्रबाटै आफू उम्मेदवार बन्ने बताएका हुन् । बादल चितवन गएको अवसरमा एमालेको भ्रातृ संगठन प्रेस चौतारी नेपाल चितवनले भरतपुर विमानस्थलमै साक्षात्कार गरेको थियो । त्यसक्रममा उनले चितवनको समग्र चुनाव नै प्रचण्ड भर्सेज बादल हुने बताएका थिए ।

प्रचण्डले राष्ट्रियताको मुद्दा छोडेको आरोप पनि बादलले लगाए । 


कस्तो लाग्यो ?

यो पनि