मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
देउवाले नेम्वाङलाई सोधे- धारा ७६ (५) किन राखियो ?
नेपाल फ्ल्यास
साउन ०८, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभाका अध्यक्षसमेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानको गलत व्याख्या किन गरेको भनी प्रश्न गरेका छन् । आफूलाई बारम्बार परमादेशको प्रधानमन्त्री भनेपछि नेम्वाङलाईसंविधानको अपव्याख्या नगर्न ध्यानाकर्षण गराए ।'संविधान सभाध्यक्ष भएको व्यक्तिले संविधानको अपव्याख्या गर्न मिल्छ...
ओलीजी सुध्रिएलान् कि भनेर मिठो बोल्छु, महाराजाको शैलीमा आदेश आउँछ : नेपाल
नेपाल फ्ल्यास
साउन ०८, २०७८
नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी ओलीमा महाराजाको दम्भ कायम नै रहँदाएकतामा समस्या आएको बताएका छन् । आममाफी दिने पार्टी अध्यक्ष केपी शर्मा ओलीको शैलीलाई श्री ५ को हुकुमको संज्ञा दिएका हुन् । शुक्रबार पुष्पलाल मित्रता केन्द्रले आयोजना...
राष्ट्रपति र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री पदबाट हटेपछि पहिलोपटक राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए । भेटमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमाछलफल भएको बताइएको छ...
गण्डकीमा मन्त्रिपरिषद्ले पायो पूर्णता
नेपाल फ्ल्यास
साउन ०८, २०७८
गण्डकी प्रदेशमा नयाँ सरकार बनेकाएक महिनापछिमन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शुक्रबार मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रिपरिषद् विस्तार गरेसँगै पूर्णता पाएकाे हाे । माओवादीबाट रामजी बरालले अर्थ, चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारणमन्त्री र...
आममाफी शब्दले बिच्कियो नेपाल समूह
नेपाल फ्ल्यास
साउन ०८, २०७८
नेकपा (एमाले)को शीर्ष तहमा चर्काचर्की हुँदा दोस्रो तहका नेताहरू अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेट गराउन कसरतमा जुटेका छन् । बिहीबार दुवै पक्षका दोस्रो तहका नेताहरूले ओली र नेपालबीच एक्ला एक्लै संवाद गराउन पहल गरे पनि...
पार्टी र जनताको आग्रह भन्दै भीम रावलले लिए राजीनामा फिर्ता
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सभाामुखलाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको नेता रावलले बताए । साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा अगाडि...
किन पटकपटक विवादमा पर्छन् बाबुराम ?
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिबेला विवादमा मुछिएकाछन् । हिन्दु आस्थामाथि प्रहार गरेको भन्दै उनको विरोध भइरहेको छ । असहमतिका स्वर सबैतिर सुनिए पनि उनकै पार्टी जसपाकै तुलनात्मक रूपमा राम्रो जनाधार भएको...
अमेरिकामा फेरि गोली चल्यो
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडाैं । अमेरिकाको वासिङ्टन डीसीमा गोलाबारी भएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसभन्दा डेढ किलोमिटरको दूरीमा गोली चलेको बीबीसीले जनाएको छ । बन्दुकधारी गोली चलाएर भागेका प्रत्यक्षदर्शीले बताएका छन् । गोली लागेर दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार...
कांग्रेस पदाधिकारी बैठक जारी, क्रियाशील सदस्यता विवादले महाधिवेशन सर्न सक्ने
नेपाल फ्ल्यास
साउन ०८, २०७८
सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सुरु भएको छ । विवाद नै विवादबाट गुज्रिएको महाधिवेशन प्रक्रियाका यी गतिविधिका विषयमा छलफल भइरहेको छ । जारी बैठकमा क्रियाशील सदस्यता विवाद र आसन्न महाधिवेशनको निर्धारित कार्यपालिकाबारे छलफल हुने जारी...
ओली बाहेकका सबै कम्युनिस्ट नेता एउटै मञ्चमा
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडौं ।आज नेपालका कम्युनिस्ट पार्टीका शीर्ष नेता एकै मञ्चमा भेला हुने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाहेकका शीर्ष कम्युनिस्ट नेताले आज एकै मञ्चबाट सम्बोधन गर्न लागेका हुन् । पुष्पलाल स्मृति दिवसको अवसरमा आज पुष्पलाल मित्रता केन्द्रले आयोजना...
एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिने तयारी
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडौं । एमालेका नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिँदै छन् । यही असार ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनभन्दा केही समय अगाडि राजीनामा दिएका नेता रावलले फिर्ता लिने तयारी गरेको बताए । प्रधानमन्त्री देउवालाई विश्वासको...
आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री देउवालाई सांसदहरुले बधाई दिने
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडौं । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ ।आज बस्ने बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई धेरैदलका नेताहरुले बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट महालेखा परीक्षकको ५७ औँ...
अमरेशकुमार सिंहलाई आफ्नै जिल्लामा जनप्रतिनिधिले गरे कारबाहीको माग
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडौं । कांग्रेसका सांसद अमरेश कुमार सिंहलाई उनको आफ्नै जिल्लामा कारबाहीको माग गरिएको छ । क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका कांग्रेस सांसद सिंहलाई उनकै जिल्लाका जनप्रतिनिधि तथा नेताहरुले कारबाहीको माग गरेका हुन् । उनलाई कारबाही...
कांग्रेसको पदाधिकारी बैठक आज बुढानीलकण्ठमा बस्दै
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडौं । आज बिहान नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । उक्त बैठक बिहान ९ बजे पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । आजको बैठकमा आगामी महाधिवेशनको...
गण्डकीमा माओवादीले टुङ्गो लगायो तीन मन्त्रीको नाम
नेपाल फ्ल्यास
साउन ०७, २०७८
पोखरा । गण्डकी प्रदेश माओवादी केन्द्रले सरकारमा जाने तीनजना मन्त्रीको टुङ्गो लगाएको छ । नयाँ सरकार गठन भएको झण्डै डेढ महिना वितिसक्दा समेत सत्तारुढ दलबीच मन्त्रालयको भागबण्डा र पार्टीका तर्फबाट मन्त्री हुनेको टुङ्गो लगाउन नसक्दा मन्त्रिपरिषद विस्तार हुन सकेको थिएन...
हिन्दु संस्कारविरुद्ध प्रहार गरेको भन्दै जनकपुरमा बाबुरामको पुत्ला दहन
नेपाल फ्ल्यास
साउन ०७, २०७८
हिन्दु संस्कारविरुद्ध लेखेको भन्दै जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्धमा जनकपुरधाममा प्रदर्शन भएको छ । त्यसक्रममा प्रदर्शनकारीहरूले भट्टराईको फोटो जलाएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले हिजो सामाजिक सञ्जालमा हिन्दु धर्मप्रति कटाक्ष गर्दै पोस्ट गरेका थिए । भारतीय...
एकताको जिम्मा ओलीलाई दिँदै एमाले बैठक सम्पन्न
नेपाल फ्ल्यास
साउन ०७, २०७८
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिन अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिएको छ । बिहीबार सम्पन्न केन्द्रीय कमिटीको दशौं बैठकले पार्टी एकताका लागि आम माफी दिएर भए पनि धेरै व्यक्तिलाई समेट्न अध्यक्ष ओलीलाई जिम्मेवारी दिएको हो...
माफी दिन्छु, आउनुहोस्, एकजुट भएर काम गरौं : ओली
नेपाल फ्ल्यास
साउन ०७, २०७८
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३ साउनमा फ्लोरक्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिने २२ जनालाई आममाफी दिने घोषणा गरेका छन्। नेकपा संस्थापक नेता पुस्पलालको स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै ओलीले माधव नेपाल पक्षलाई लक्षित गर्दै सबैलाई...
माधव पक्षका २२ सांसदले आज स्पष्टीकरण दिने
नेपाल फ्ल्यास
साउन ०७, २०७८
नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालसहित शेरबहादुर देउवालाई मत दिने २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् । स्पष्टीकरणको जवाफ आजै पठाइने नेपाल समूहका एक नेताले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले साउन ३ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेपालसहित...
शक्ति सङ्गठित गर्दै नेपाल समूह, नयाँ पार्टी गठनको तयारी
श्यामसुन्दर पुडासैनी
साउन ०७, २०७८
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूलगायतका नेताहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाएपछि एमालेको माधवकुमार नेपाल समूहले पार्टीका समानान्तर कमिटीहरू गठन गर्दै आफ्नो शक्ति सङ्गठित गर्न थालेको छ । आफूसहित २२ सांसदलाई स्पष्टीकरण सोध्दै पार्टीबाट निष्कासन गर्ने तयारी गरेपछि नेपालले विभिन्न...
«
1
...
38
...
76
77
78
79
80
81
82
83
84
...
231
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय