बैशाख १८, २०८१, मंगलबार
               

नेपाल समूह आन्तरिक छलफलमा

नेपाल फ्ल्यास
साउन ०४, २०७८

ADVERTISEMENT

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । 

नेकपा एमाले केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले नेपालसहित २२ सांसदलाई अनुशासनको कारबाही गर्न २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

सोही स्पष्टीकरण, एकता प्रकृया र सरकारमा सहभागी हुने विषयमा डल्लुमा बैठक चलिरहेको एक नेताले बताए । आइतबार माधव नेपाल सहित २२ जनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि