बैशाख २५, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
आफ्ना माग पूरा गरिदिन अनसनरत केसीको आग्रह
नेपाल फ्ल्यास
असोज ०९, २०७७
काठमाडौं ।आमरण अनसनमा बसेकाडा. गोविन्द केसीले आफ्नो प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना माग सामान्य भएको बताएका छन् । अनसनस्थल त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालबाट शुक्रबार भिडियो सन्देश जारी गर्दै डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस्तो आग्रह गरेका हुन् । यो...
कसैमाथि तेजाब छर्किए २० वर्ष कैद र दश लाखसम्म जरिवाना हुने
नेपाल फ्ल्यास
असोज ०९, २०७७
काठमाडौं । एसिड छ्यापेर कसैलाई घाइते वा शरीरमा क्षति पुऱ्याए २० वर्ष कैद सजाय हुने भएको छ । मन्त्रिपरिषदबाट पारित अध्यादेशमा एसिड छ्यापेर कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग वा शरीरका कुनै अंगमा क्षति पुऱ्याएमा २० वर्ष कैद र...
चीनले नेपालको भूभाग मिच्यो भनी अभिव्यक्ति दिने सहायक प्रमुखले मागे माफी
नेपाल फ्ल्यास
असोज ०९, २०७७
काठमाडौं । हुम्लाका सहायक प्रमुख दत्तराज हमालले माफी मागेका छन् ।चीनले नेपाली भूभाग अतिक्रमण गरेको भनी विवादास्पद अभिव्यक्ति दिएका उनले गृहले स्पष्टीकरण मागेसँगै माफी मागेका हुन् । गृहले२४ घन्टाभित्र सो कुराकोस्पष्टीकरण दिनु भनी माग गरेको जवाफमा उनलेस्थानीयले भनेको कुरामा विश्वास...
करेन्ट लागेर मृत्यु भएका वडाध्यक्षको परिवारलाई २५ लाख क्षतिपूर्तिको माग
नेपाल फ्ल्यास
असोज ०९, २०७७
सोलुखुम्बु । करेन्ट लागेर मृत्यु भएका माप्यदूधकोशी गाउँपालिका५ का वडाध्यक्षको परिवारलाई २५ लाख क्षतिपूर्तिको व्यवस्था गर्न सोलुखुम्बु जिल्लाका सांसदले माग गरेका छन् । जिल्लाका प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यसहितको टोलीले पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेका हुन् ।...
ट्रेड युनियनको निर्वाचन सार्ने निर्णयप्रति कांग्रेसको विरोध
नेपाल फ्ल्यास
असोज ०८, २०७७
काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनको निर्वाचन सार्ने सरकारी निर्णयको नेपाली कांग्रेसले विरोध गरेको छ । नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभागले विज्ञप्ति जारी गर्दै सरकारी निर्णयमा आपत्ति जनाएको हो । बुधबारको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको...
राप्रपा विधान मस्यौदा समिति गठन
नेपाल फ्ल्यास
असोज ०८, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकता आधारपत्र बमोजिम विधान मस्यौदा पेश गर्न नेता निरञ्जन थापाको संयोजकत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय चाबहिलमा पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर जबरा र कमल थापा...
बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति कांग्रेसद्वारा दुःख व्यक्त
नेपाल फ्ल्यास
असोज ०८, २०७७
काठमाडौं । नेपाली कांग्रेसले अविरल वर्षाका कारण स्याङ्जाको वालिङ नगरपालिका१४ तमादीमा आज बिहान गएको पहिरोमा एकै परिवारका नौ जनाको मृत्यु र एक जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । त्यसैगरी कांग्रेसले स्याङ्जाकै कालीगण्डकी गाउँपालिका४ मा एक जनाको मृत्यु,...
कांग्रेसले भन्यो – ‘चीनले सीमा मिचेको छैन भन्नु सरकारको हतारो’
नेपाल फ्ल्यास
असोज ०८, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल र चीनको सीमासम्बन्धी प्रश्नमा सरकारले हतारमा धारणा सार्वजनिक गरेको टिप्पणी गरेको छ । विज्ञप्ति जारी गर्दै कांग्रेसले सीमाको विषयमा अध्ययन जारी रहेको अवस्थामा हतारमा धारणा सार्वजनिक गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । पार्टी...
सरकारले नै सीमा विवादबारे बुझ्न लाप्चा पठाएका हुम्लाका सहायक प्रजिअलाई सरकारले उल्टै सोध्यो २४ घन्टे स्पष्टीकरण
नेपाल फ्ल्यास
असोज ०८, २०७७
सिमकोट ।हुम्लाको उत्तरी सीमा लाप्चाको नेपाली भूमिमा चिनियाँ पक्षले भवन बनाएको विषयलाई लिएर गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई चौबीस घण्टे स्पष्टिकरण सोधेको छ । केही साताअघि जनप्रतिनिधिहसँंग लाप्चामा पुगेर फिर्ता भएका सहायक प्रजिअ हमालले जनप्रतिनिधिहरु र...
नेकपाले सुरु गर्यो जनजागरण अभियान
नेपाल फ्ल्यास
असोज ०८, २०७७
डोटी । जिल्लाको शिखर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भ्रष्टाचार, अनियमितता र गलत प्रवृत्तिविरुद्ध एक महिने छानबिन तथा जनजागरण अभियान सुरु गरेको छ । नेकपाको शिखर नगर सङ्गठन कमिटीको बैठकबाट उक्त एक महिने छानबिन तथा जनजागरण अभियान सुरु गरेको...
बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिनू : सर्वाेच्च
नेपाल फ्ल्यास
असोज ०७, २०७७
सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई कुनै पनि संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिएको छ । सर्वोच्चले गौतमलाई राष्ट्रियसभाको सांसदको मनोनयन गर्ने राष्ट्रपतिको निर्णयलाई यथास्थितिमा राख्न आदेश दिएको छ। न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिनूभनी...
अमेरिकामा २ लाखभन्दा बढीको मृत्यु, 'वैज्ञानिक तथ्यलाई खिसीटिउरी गर्दै ट्रम्प'
एजेन्सी
असोज ०७, २०७७
जेसन डिरेन न्यूयोर्क । संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस (कोभिड१९) बाट मृत्यु हुनेको संख्या दुई लाख नाघे पनि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै प्रशासनका वैज्ञानिकहरु विरुद्ध वाकयुद्धमा व्यस्त छन् । विगत ६ महिनाको अवधिमा ट्रम्प प्रशासनले विशिष्ट परिस्थितिमा विज्ञानमा भन्दा राजनीतिमा बढी...
हुम्लामा अतिक्रमणको विरोधमा चिनियाँ दूतावासअघि प्रदर्शन (फोटो फिचर)
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । चीनले हुम्लास्थित नेपाली भूभागमा ९ वटा भवन निर्माण गरेको विरोधमा काठमाडौंस्थितचिनियाँ दूतावासअगाडि प्रदर्शन भएको छ । हेर्नुस् फोटोमा ।
सीमा अतिक्रमणविरुद्ध चिनियाँ दूतावासअगाडि प्रदर्शन
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । चीनले हुम्लास्थित नेपाली भूभागमा ९ वटा भवन निर्माण गरेको विरोधमा काठमाडौंको भाटभटेनीस्थितचिनियाँ दूतावासअगाडि प्रदर्शन भएको छ । सीमा अतिक्रमणको विरोधमा चिनियाँ दूतावासमा ज्ञापनपत्र बुझाउन गएको नागरिक युवा समूहमाथि प्रहरीले नियन्त्रण गरेको थियो । सरकारले कोरोना महामारीका कारण सभाजुलुस...
हुम्लामा अतिक्रमित भूमिबाट चीनलाई फिर्ता पठाउन थापाको माग
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको स्थानबाट चीनलाई फिर्ता पठाउन माग गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष थापाले हुम्लाको नाम्खा गाउँपालिकास्थित नेपाली भूमिमा चीनले अतिक्रमण गरेर भवनहरू बनाएकोप्रति चासो राखेका हुन् । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका...
पुराना राजनीतिकर्मी यज्ञप्रसाद आचार्यको निधन
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । पुराना राजनीतिकर्मी तथा कथाकार यज्ञप्रसाद आचार्यको निधन भएको छ । मुटु र मिर्गौलामा समस्या उत्पन्न भई तीन सातादेखि काठमाडौंंको नर्भिक अस्पतालमा सघन उपचाररत ८७ वर्षीय आचार्यको मङ्गलबार राति निधन भएको हो । उनको राति नै दाहसंस्कार गरिएको परिवारले...
अनसनरत डा. गोविन्द केसीमाथि सरकारले अपमान गर्यो : गगन थापा
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अनसनरत डा. गोविन्द केसीमाथि सरकारले दुव्र्यवहार गरेको बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालएक ट्विटर गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।काठमाडौंमै अनसन बस्ने भनी जुम्लाबाट आएका डा. गोविन्द केसीलाई प्रहरीले...
बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं ।सोमबार पेरिसडाँडामा बोलाइएकोनेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ। स्थगित सो बैठक मंगलबारमंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो। थप गृहकार्यका लागि भन्दै हिजोको बैठक स्थगित गरिएको थियो । मन्त्रिपरिषद् पुनर्गठन तथा बैठकमा प्रस्तावित एजेन्डाबारे...
गुल्मीमा भएकाे घटनाकाे छानबिन गरी कारबाही गर्न माग
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं ।नेपाली कांग्रेस संसदीय दलले पार्टीको जिल्ला कार्यसमिति गुल्मीले सोमबार स्थानीय मुद्दाबारेमा जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण रुपले ज्ञापनपत्र बुझाउने क्रममा प्रहरी प्रशासनद्वारा बल प्रयोग गरी द्रुव्यवहार गरेको जनाउँदै सो घटनाको भत्सना गरेको छ । दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्तिमार्फत...
लामो रस्साकस्सीपछि राप्रपामा चुनाव चिन्ह हलो राख्ने सहमति
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । राप्रपा र राप्रपा संयुक्तबीच एकीकरणपछि बनेको राप्रपाको चुनाव चिन्ह विवाद समाधान भएको छ । कमल थापा नेतृत्वको पूर्वराप्रपाका केही नेताले चुनाव चिन्ह गाई नै हुनुपर्ने मान्यता राख्दै आएका थिए । तर पूर्व राप्रपा संयुक्तका पशुपति सम्सेर राणा र...
«
1
...
136
...
271
272
273
274
275
276
277
278
279
...
329
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय