मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
ब्राजिलका पूर्वराष्ट्रपति सिल्भा भ्रष्टाचारको मुद्दामा दोषमुक्त
नेपाल फ्ल्यास
फागुन २५, २०७७
ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा भ्रष्टाचारको दोषबाट मुक्त भएका छन् ।ब्राजिलको सर्वोच्च अदालतका एक न्यायाधीशन्यायाधीश फाकिनलेलुलाविरुद्धका यसअघिका प्रमाणित आपराधिक दोष रद्द गरिदिएसँगै उनी दोषमुक्त भएक हुन्। उनलाई अपरेशन कार वासनामक घुसकाण्डको अनुसन्धानपश्चात् दोषी ठहर भएका थिए ।सो काण्डमा...
देउवा भेट्न पुगे प्रचण्ड बुढानीलकण्ठ
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । फागुन २३ सर्वोच्चको आदेशसँगै कानुनी रुपमा नेकपा विघटन भएपछि पूर्ववत माओवादी केद्रको अध्यक्षको हैसियतले दाहाल देउवा भेट्न मंगलबार साँझबुढानीलकण्ठ पुगेका हुन् । यसअघि...
सत्ता साझेदारीका लागि एमाले र जसपाले गठन गरे वार्ता टोली
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं । नेकपा एमाले र जसपाबीचसत्ता साझेदारीका लागि वार्ता टोली गठन भएको छ ।जसपाका अध्यक्ष उपेन्द्र यादव रसंघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले ओलीसँग सहकार्य गर्न नचाहिरहेका बेला सत्तासाझेदारीका लागि सो वार्ता टोली गठन भएको हो । वार्ता टोलीमाएमालेको तर्फबाटसुवासचन्द्र...
एमालेसँग वार्ताका लागि जसपाले बनायो टोली
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीले सत्तारुढ दल नेकपा एमालेसँग वार्ताका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । २३ गते सर्वोच्चबाट आएको फैसलाका कारण यसअघि कायम रहेको नेकपा(ओली-दाहाल) नेतृत्व नेकपा पार्टी एकीकरणपूर्वको अवस्थामा पुगेसँगै नयाँ सरकारलगायत विषयमा वार्ताका लागि...
ब्यूँतिए एमाले र माओवादी मुख्यालय
नेपाल फ्ल्यास
फागुन २५, २०७७
करिब दुई वर्ष नौ महिनापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय ब्यूँतिएका छन् । २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गठन भएको हो । तर, सर्वोच्च अदालतले एकता नै...
नेकपा एमाले र नेकपा माओवादीका नाममा निर्वाचन आयोगको पत्र (पत्रसहित)
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दल रहेको बारे जानकारी दिने भएको छ । २३ गतेको सर्वोच्च अदालतको फैसलापहश्चात् मंगलबार बसेको आयोगको बैठकले सर्वोच्चको फैसलाअघि एकै पार्टीका अध्यक्षकेपी शर्मा ओली र पुष्पकमल दाहाललाई...
पार्टी एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन आयोगको आग्रह
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं ।निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ । फागनु २३ मा सर्वोच्च अदालतले यसअघि ओली-दाहालले नेतृत्व गरेको नेकपा ऋषि कट्टेलको भनी फैसलापछि मंगलबारबसेको आयोगको बैठकले एकीकरणपूर्वका एमाले र...
राप्रपाले बनायो महाधिवेशन आयोजक समिति
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्रपार्टीले महाधिवेशन आयोजक समिति गठन गरेको छ । राप्रपाका तीनै जना अध्यक्ष पशुपति सम्सेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको अध्यक्षता रहेको आयोजक समिति गठन गरिएको हो । राप्रपा महाधिवेशन वैशाखको तेस्रो साता हुने भनिएको छ...
सरकार गठनबारे कांग्रेस र जसपासँग छलफल गर्ने माओवादी स्थायी कमिटीको निर्णय
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं ।नेकपा माओवादी केन्द्रकोस्थायी कमिटीको बैठकलेसरकार गठनबारे नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले तत्काल वार्ता अगाडि बढाउने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले सो जानकारी दिएका हुुन् । माओवादी केन्द्रका...
रघुजी पन्तविरुद्ध मुद्दा बोकेर अदालत पुगिन् कोमल वली, यस्तो छ फिराद पत्र
नेपाल फ्ल्यास
फागुन २५, २०७७
राष्ट्रिय सभा सदस्य कोमल वली रघुजी पन्तविरुद्ध मुद्दा दायर गर्न अदालत पुगेकी छन् ।वलीले पन्तविरुद्ध गाली बेइज्जती मुद्दा बोकेर काठमाडौं जिल्ला अदालत पुगेकी हुन् । नेता रघुजी पन्तले यही २०७७ फागुन १५ गते काठमाडौंस्थित सामाखुसी, ग्लोवल क्याफेमा भएको नुवाकोटका पूर्वएमाले...
आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
फागुन २५, २०७७
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो बैठक बाेलाइएकाे हाे । सर्वोच्च अदालतको फैसलाले नेकपा एकीकरण पूर्वकै अवस्थामा पुर्याएपछिको अबको रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रका नेता...
प्रधानमन्त्री झुट ढाक्न एसिड आक्रमणविरुद्धको अध्यादेश देखाउँदै : थापा
नेपाल फ्ल्यास
फागुन २५, २०७७
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो झुटकाे डँकाइमा लागेकाे नेपाली कांग्रेसका नेता गगन थापाले बताएका छन् । उने फेसबुकमा स्टाटस हाल्दै संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गरेकाेमा कांग्रेसले विरोध गर्दा झुटकाे डँका पिट्दै हिडेकाे आरोप प्रधानमन्त्रीलाई लगाए ।असंवैधानिक नियुक्तिको...
धुम्बाराहीमा राखियो नेकपा एमालेको बोर्ड
नेपाल फ्ल्यास
फागुन २५, २०७७
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका छन्। नेकपा मुख्यालय रहेको धुम्बाराहीमा नेकपा (एमाले) को बोर्ड राखिएको छ । नेकपाको सट्टा एमालेको बोर्ड राखिएको पार्टी...
मन्त्रिपरिषद् बैठक बस्दै
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएकाे हाे । हिजो बस्नुपर्ने नियमित बैठक आजका लागि सरेको हो । आजको बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ...
आज बस्न भनिएको नेकपा एमाले सचिवालयको बैठक स्थगित
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं । आज बस्न भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । आज बिहानको लागि बोलाइएको उक्त बैठक तयारी नपुगेकाले स्थगित गरिएको महासचिव ईश्वर पोखरेलको सचिवालयले जनाएको छ । महासचिव पोखरेलले माधव नेपाल झलनाथ खनाललगायत नेताहरु एमालेमा फर्किने निर्णय...
ओलीलाई निष्कासित गर्ने अपराधीहरु : सूर्य थापा
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दाहालनेपाल समूहबाट ओली नेतृत्वको एमालेमा आउनेहरुलाई अपराधीको संज्ञा दिएका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेर यस्तो अभिव्यक्ति दिएका हुन् । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल...
सर्वोच्चको फैसला अनुचित : दाहाल–नेपाल समूह
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) को दाहालनेपाल पक्षले नेकपाको एकीकरण बदर गरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्यूूँताउने सर्वोच्च अदालतको फैसला अनुचित भएको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको सो पक्षको स्थायी कमिटी बैठकले...
नारी सशक्तीकरण सरकारको प्राथमिकता छ : उपप्रधानमन्त्री पोखरेल
नेपाल फ्ल्यास
फागुन २४, २०७७
नेपाल कम्युनिस्ट पार्टी ओली समूहमा नेता तथाउपप्रधानमन्त्री ईश्वर पोखरेलले आफू पुन:महासचिव भएकोमा खुसी व्यक्त गरेका छन् । काठमाडौंक्षेत्र नं ५ मा अखिल नेपाल महिला सङ्घले आयोजना गरेको १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रममा पोखरेलले सर्वोच्च अदालतको फैसलाले साबिकको एमाले ब्युँतिएको...
अब माधव पक्ष एमालेमै, प्रचण्ड पक्ष माओवादीमै
नेपाल फ्ल्यास
फागुन २४, २०७७
नेकपा प्रचण्ड-नेपाल समूहमा पूर्वएमाले र पूर्वमाओवादी अलग अलग हुने भएको छ । नेकपा प्रचण्डनेपाल स्थायी कमिटीको बैठकले पूर्वएमाले र पूर्वमाओवादी अलग भएर जाने निर्णय गरेको हो । आज नेकपाकाे अन्तम स्थायी समिति बैठकले यस्तो निर्णय गरेकाे हाे । बैठकपछि पत्रकारसँग...
प्रचण्ड र बाबुरामले गलत बाटो लिए: विप्लव
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं ।नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले गलत बाटो लिएको बताएका छन् । गृहजिल्ला कपिलवस्तुको शिवगढीमा पार्टीनिकट महिला संघको राष्ट्रिय सम्मेलनलाई सम्बोधनका क्रममा महासचिव चन्दले सो बताएका हुन् । जनयुद्धपश्चात् प्रचण्ड र बाबुरामले...
«
1
...
80
...
160
161
162
163
164
165
166
167
168
...
273
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय