मंसिर ०१, २०८१, शनिबार
               

रघुजी पन्तविरुद्ध मुद्दा बोकेर अदालत पुगिन् कोमल वली, यस्तो छ फिराद पत्र

नेपाल फ्ल्यास
फागुन २५, २०७७

ADVERTISEMENT

राष्ट्रिय सभा सदस्य कोमल वली रघुजी पन्तविरुद्ध मुद्दा दायर गर्न अदालत पुगेकी छन् ।वलीले पन्तविरुद्ध गाली बेइज्जती मुद्दा बोकेर काठमाडौं जिल्ला अदालत पुगेकी हुन् ।

नेता रघुजी पन्तले यही २०७७ फागुन १५ गते काठमाडौंस्थित सामाखुसी, ग्लोवल क्याफेमा भएको नुवाकोटका पूर्वएमाले कार्यकर्ता भेलामा सम्बोधन गर्ने क्रममा गोरा पिँडुला देखाउदै पोइला जना पाम भने पछि सांसद बनाएको भनी अभिव्यक्ति दिएकोमा वलीले आपत्ति जनाउँदै मुद्दा दर्ता गर्न अदालत पुगेकी हुन्।


कस्तो लाग्यो ?

यो पनि