मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
जसपा संसदीय दलको बैठक सिंहदरबारमा
नेपाल फ्ल्यास
फागुन २८, २०७७
जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ। सरकारमा जाने विषयमा धारणा बनाउन बैठक बसेको हो । सत्तारुढ दल नेकपा एमालेसंग सहकार्य गर्ने विषयमा विहबिार जसपा अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव...
प्रधानमन्त्री ओली केन्द्रीय सदस्यसँग छलफल गर्दै
नेपाल फ्ल्यास
फागुन २८, २०७७
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका पार्टीका केन्द्रीय सदस्यहरुबीच छलफल थालेका छन् । आगामी चैत १ गतेदेखि बोलाइएको केन्द्रीय कमिटी बैठकको तयारीका लागि अहिले बालुवाटारमा छलफल सुरु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि शुरू...
देशमा अनिष्ट हुँदै छ : प्रचण्ड
नेपाल फ्ल्यास
फागुन २८, २०७७
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा अनिष्ट हुन लागेको टिप्पणी गरेका छन् । रुपन्देहीमा आज राष्ट्रिय दलित पत्रकार संघको महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले देशमा अनौठो घटनाक्रमहरू देखिएको जनाएका हुन् । सर्वोच्चको पछिल्लो फैसलालाई लक्षित गर्दै उनले जन्मिएको बच्चालाई...
सत्ता समीकरणको लागि आज जसपा र सरकारबीच वार्ता हुँदै
नेपाल फ्ल्यास
फागुन २८, २०७७
काठमाडौं । आज सत्ता समीकरणको लागि जसपा र सरकारबीच वार्ता हुने भएको छ । नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) ले सरकारसँग वार्ता सुरु गरेको हो । बिहीबार (हिजो) पनि जसपाको कार्यकारिणी समितिको बैठकको निर्णय अनुसार सत्ता...
प्रचण्ड कार्यकर्ता भेट्न आज बुटवल जाँदै
नेपाल फ्ल्यास
फागुन २८, २०७७
काठमाडौं । आफ्नो कार्यकर्ता भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बुटवल जाने भएका छन् । अध्यक्ष दाहाल दलित पत्रकार संघको सम्मेलन तथा पार्टी कार्यकर्तासँग भेटका लागि बुटवल जान लागेको उनी निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार...
जसपा मुसा दौडमा छैन : बाबुराम भट्टराई
नेपाल फ्ल्यास
फागुन २८, २०७७
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले जसपा मुसा दौडमा नभएको बताएका छन्। समाजिक सञ्जाल ट्वीटरमा उनलेदेश संकटमा परेका बेला नेताहरूको भूमिका अपेक्षित स्तरको नभएको लेखेका छन् । आत्मसमीक्षा गर्दै अग्रगामी निकास दिने बेला आएको भन्दैभट्टराईले म्युजिकल चेयरको खेलमा...
एमाले र जसपाको वार्ता सकारात्मक, माग पूरा गर्न सरकार तयार !
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीको माग पूरा गर्न केपी शर्मा ओली नेतृत्वको सरकार तयार भएपछि सत्तासीन नेकपा एमाले र जनता समाजवादी पार्टीको बैठक सकारात्मक बनेको छ । जसपाको माग पूरा गर्ने मोडालिटी बनाउने प्रारम्भिक सहमति पनि ती दुई दलबीच बनेको...
जसपाका नेताहरू प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाँदै
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका नेताहरूबीच भेटवार्ता हुँदैछ । बिहीबार अपरान्ह ५ बजे प्रधानमन्त्रीले जसपा नेताहरूलाई छलफलका लागि बोलाएका हुन् । जसपा, नेपालका अध्यक्ष ठाकुरले आफूहरूका नेता, कार्यकर्ताको मुद्धा फिर्ता तथा जेलमा रहेका नेताहरूको रिहाइ...
मर्न र जेल जान तयार भएर ओलीविरुद्ध १९ पृष्ठको प्रतिवेदन लेखेको हुँ : प्रचण्ड
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू मर्न र जेल जान तयार भएरओली प्रवृत्तिविरुद्ध १९ पृष्ठको प्रतिवेदन लेखेको बताएका छन्। बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा भएको एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा प्रचण्डले सो बताएका हुन् । मैले केपी प्रवृत्तिका...
दुई-चार वर्ष जनताको बीचमा गएर शक्ति सञ्चय गर्छु: प्रचण्ड
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ साथी खोज्दै हिँड्दा पुराना साथी छुटेको बताएका छन् । बिहीबार स्वास्थ्यकर्मीहरुको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले दुई/चार वर्ष काठमाडौंबाहिर पार्टी अभियानमा बढी समय बिताउने योजना रहेको बताउँदै उनले सो बताएका हुन् । अबचाहिँ...
सरकारमा जाने र पार्टी एकता हुनसक्ने विप्लवको संकेत
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवलेआफूहरुको प्राथमिकता तीनबुँदे सहमति भएको बताउँदै भविष्यमा सरकारमा जाने र पार्टी एकता हुने संकेत गरेका छन् । बिहीबार आफूनिकट इरातोखबर डिजिटलपत्रिकालाई अन्तर्वाता दिने क्रममा महासचिव विप्लवले सो संकेत गरेका हुन् ।...
सांसद छाड्छु, तर ओलीको साथ छाड्दिनँ : मन्त्री रायमाझी
नेपाल फ्ल्यास
फागुन २७, २०७७
पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले केपी शर्मा ओलीको साथ नछाड्ने बताएका छन् । बिहीबार एमाले कास्कीले आयोजना गरेको कार्यकर्ता भेटघाटका क्रममानेता रायमाझीले बरु आफूलेसांसद पद मार्ने, तर केपी शर्मा ओलीको साथ नछाड्ने बताएका हुन् । विचार, राजनीति,...
कोटेश्वरमा नेपाल समूहको स्थायी कमिटी बैठक सुरु
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहकोस्थायी कमिटी सदस्यहरुको भेला सुरु भएको छ । फागुन २३ को सर्वोच्चको फैसलासँगै एमाले पुनर्जीवित भएपछि एमालेको पुनर्संरचनाबारे छलफलका लागि सो समूहका स्थायी कमिटीका सदस्यछलफलमा जुटेका हुन् । एक स्रोतका अनुसार सो छलफल...
नेपाल समूह स्थायी कमिटीको बैठक बस्दै
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं । पुनर्स्थापित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्य छलफलमा जुट्ने भएका छन् । फागुन २३ को सर्वोच्चको फैसलासँगै एमाले पुनर्जीवित भएपछि एमालेको पुनर्संरचनाबारे छलफलका लागि सो समूहका स्थायी कमिटीका सदस्यछलफलमा जुट्न लागेका हुन् । बिहीबारमाधव...
पाटीमा आबद्ध सबैले विगत समीक्षा गरी कमीकमजोरी सच्याउनुपर्छ: पोखरेल
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं ।उपप्रधानमन्त्री ईश्वर पोखरेलले माधव नेपाललगायत पार्टीमा सम्बद्ध हरेक नेता साथीहरुले विगतको समीक्षा गर्दै आफ्ना कमीकमजोरी सच्याउनुपर्ने बताएका छन् । बिहीबारवीरगञ्जमा एमाले पार्टीमा माधव नेपालको स्थान के हुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता उपप्रधानमन्त्री पोखरेलले सो बताएका हुन् । पोखरेलले...
ओलीलाई सत्तामा बस्ने अधिकार छैन : भट्टराई
नेपाल फ्ल्यास
फागुन २६, २०७७
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्माकाे पछिल्लो कदमलाई अखाद्य पदार्थकाे संज्ञा दिँदै सत्तामा बस्न नमिल्ने बताएका छन् । सर्वोच्च अदालतदुई फैसला गरिसक्दा पनि सत्तामा बस्नु देशकै लागि दुर्भाग्य भएकाे आरोप लगाउदै ओलीलाई सत्ताबाटहटाएदेश बचाउनुपर्ने बताएका छन् । अबप्रधानमन्त्री केपी शर्मा...
सरकारमा जान आफ्ना एजेन्डा पूरा गर्न जसपाको सर्त
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं । माओवादी केन्द्रलेसंसद् विघटनपश्चात् एक ठाउँमा उभिएका शक्ति मिलेर जान गरेको प्रस्तावमा जसपाले जसले आफ्नो मुद्दालाई संबोधन गर्छ त्यहीँसँग मिलेर जाने बताएको छ । फागुन २३ मा सर्वोच्चले यसअघि ओली र दाहालले संयुक्त रुपमा नेतृत्व ऋषि कटेलको भनी फैसलासँगै...
माधव समूहले गर्यो छुट्टै भेला
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । सर्वोच्च अदालतको फैसलासँगै विकसित फरक राजनीति र आगामी रणनीति तय गर्नका लागि सो समूह छलफलमा जुटेको हो । छलफलमा माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, भिम आचार्य, योगेश...
बादललाई एमालेको उपाध्यक्षमा मनोनीत गर्ने तयारी
नेपाल फ्ल्यास
फागुन २६, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा बादललाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) को उपाध्यक्ष बनाउने तयारी गरेका छन् । फागुन २३ गते सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि पूर्वमाओवादी नेता बादल ओली नेतृत्वको एमालेतिर लागेका छन् । उनीसहित टोपबहादुर रायमाझी,...
माओवादीका सात नेता एकता भंगपछि पनि एमालेमै रहे
नेपाल फ्ल्यास
फागुन २६, २०७७
सर्वोच्च अदालतले ४१ महिनापहिले भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण अस्वीकार गरेपछि नेकपा एमाले र माओवादी दल पुन: ब्यूँतिएको छ । सर्वोच्च अदालतले गतआइतबारको फैसलामार्फत् ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिँदै साबिकका एमाले र माओवादी केन्द्र कायम रहने निर्णय...
«
1
...
79
...
158
159
160
161
162
163
164
165
166
...
272
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय