जेठ ०८, २०८१, मंगलबार
               

नेपाल समूह स्थायी कमिटीको बैठक बस्दै

नेपाल फ्ल्यास
फागुन २७, २०७७

ADVERTISEMENT

काठमाडौं  । पुनर्स्थापित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्य छलफलमा जुट्ने भएका छन् । 

फागुन २३ को सर्वोच्चको फैसलासँगै एमाले पुनर्जीवित भएपछि एमालेको पुनर्संरचनाबारे छलफलका लागि सो समूहका स्थायी कमिटीका सदस्य छलफलमा जुट्न लागेका हुन् । 

बिहीबार माधव नेपालनिकट केन्द्रीय सदस्यको बैठक बसेको थियो । केन्द्रीय कमिटी बैठकमा जुटेकै सहमतिबारे थप छलफल गरिने बताइएको छ । सो समूहमा एमाले स्थायी कमिटीका माधव नेपालनिकट ११ स्थायी कमिटी सदस्य छन् ।

यो पनि