मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
यसरी ब्यूँतिए एमाले र माओवादी, नेकपाको ४१ महिनाका २१ विवाद
नेपाल फ्ल्यास
फागुन २६, २०७७
सर्वोच्च अदालतले ४१ महिनापहिले भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण अस्वीकार गरेको छ । यसपछि एउटा पेचिलो प्रश्न उठेको छ,के नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच वास्तवमै एकीकरण भएको थियो ? केही दृष्टान्तहेर्दा व्यवहारतः दुई पार्टी एकीकरण नै...
मुलुक शान्तिपूर्ण युगमा प्रवेश गरेको छ: प्रधानमन्त्री
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विखण्डनवाद र हिंसाको अन्त्य गरेर मुलुकलाई शान्तिपूर्ण युगमा प्रवेश गराएको बताएका छन् । बुधबारराष्ट्रिय सुरक्षा परिषद्को २० औँवार्षिकोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो बताएका हुन् । स्वतन्त्र मधेस अभियान चलाइरहेका सिके राउत र...
धनगढीमा ओली र नेपाल पक्षबीच झडप
नेपाल फ्ल्यास
फागुन २६, २०७७
धनगढी । धनगढीमा एमाले केपी ओली र माधव नेपाल पक्षबीच झडप भएको छ ।धनगढीस्थित प्रदेश कार्यलयमा बोर्ड राख्ने र हटाउने विषयमा एमाले केपी ओली र माधव नेपाल पक्ष झडप भएको हो । धनगढी उपमहानगरपालिका३ चटकपुरमा रहेको नेकपाको प्रदेश कार्यलयको बोर्ड...
हामीले तत्काल सरकारमा जानेबारे सोचेका छैनौँ: महतो
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुले राख्दै माग पूरा भएपछि मात्रै सरकारमा जानेबारे सोच्ने बताएका छन् । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँगकुरा गर्दै महतोले सो बताएका हुन् ।सरकार बनाउने कुनै योजना छैन । हाम्रो माग...
माओवादी केन्द्रमा फर्किने सम्भवाना छैन: मन्त्री भट्ट
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूहरु नेकपा माओवादी केन्द्रमा फर्किने सम्भावना नरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दैमन्त्री भट्टले सो बताएका हुन् । हामी छलफलमा छौँ, प्रधानमन्त्रीज्यूसँग पनि छलफल गरिरहेका छौँ। समर्थन फिर्ता लियो...
ओली नेतृत्वको वर्तमान सरकारले पूरा कार्यकाल काम गर्छ: खनाल
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं ।नेकपा एमालेका नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले पूरा कार्यकाल काम गर्नुपर्ने बताएका छन् । फागुन २३ मासर्वोच्चले यसअघि ओली र दाहालले नेतृत्व गरेकोनेकपा ऋषि कट्टेलको भनी फैसला, र निर्वाचन आयोगले पूर्ववत एमाले र पूर्ववत मओवादी...
नेकपा माओवादी केन्द्र र जसपाका नेताबीच भेटवार्ता
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं ।नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । भेटका क्रममासरकार गठनका विषयमा छलफल हुने बताइएको छ...
पार्टीमा माधव नेपाललगायत नेतालाई समान व्यवहार हुन्छ: नेम्वाङ
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं ।नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले माधव नेपाल र झलनाथ खनाललगायत नेताहरुलाई पार्टीमा सम्मानजनक व्यवहार हुने बताएका छन् । बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेम्वाङले सो कुरा बताएका हुन् । सञ्चारकर्मीहरुसँग नेम्वाङले भने,उहाँहरुलाई सम्मानजनक ढंग...
शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक सकियो, अर्काे बैठक चैत ३ गते
नेपाल फ्ल्यास
फागुन २६, २०७७
प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित भएको छ । बुधबारको बैठकमा प्रतिनिधिसभा सदस्य तथा पूर्वसदस्यहरूको निधनमा शोक प्रस्ताव पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले चैत ३ गते १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् । बुधबार प्रधानमन्त्री केपी...
अब मध्यावधि निर्वाचनको विकल्प छैन : डा. कोइराला
नेपाल फ्ल्यास
फागुन २६, २०७७
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानाको विकल्प अब नभएको बताएका छन् । बिर्तामोडमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा पुनःस्थापना भए पनि अब संसद् चल्न नसक्ने बताउँदै निर्वाचनको विकल्प नरहेको...
आज संसद् बैठक : माओवादी केन्द्र सत्तापक्षकै लहरमा
नेपाल फ्ल्यास
फागुन २६, २०७७
आज १ बजे प्रतिनिधिसभाकाे बैठक बस्दैछ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिइए पनि आजकाे प्रतिनिधिसभा बैठकमा दुवै पक्षका सांसदहरू सत्तापक्षकै सिटमा बस्नुपर्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार नेकपा माओवादी सत्तासाझेदार दल रहेकाले...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं । हिजोदेखि जारी नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा छलफल जारी छ । हिजो बसेको स्थायी कमिटी बैठकमा नयाँ सत्ता...
संघीयता नमान्ने राप्रपाले बल्ल बनायो प्रदेश समिति
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं । सैद्धान्तिक रूपमा संघीयतालाई अस्वीकार गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले एकताको एक वर्ष पुग्नै लाग्ला बल्ल प्रदेश समिति गठन गरेको छ । राप्रपाका तीन अध्यक्ष पशुपति समसेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले प्रदेश समिति बनाएका हुन् । प्रदेश...
भरतपुरमा एमाले र माओवादी पार्टीको बोर्ड राखियो
नेपाल फ्ल्यास
फागुन २६, २०७७
भरतपुर । सर्वोच्च अदालतले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) लाई गरेको बदरका कारण पार्टी विभाजित भएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) भएपछि दुवै दलले चितवनमा आफ्नो पार्टी कार्यालय स्थापना गर्दै बोर्ड राखेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भरतपुर१०...
पुनर्स्थापनापछिको प्रतिनिधिसभा दोस्रो बैठक आज बस्दै, यस्तो छ कार्यसूची
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि प्रतिनिधिसभाको दोस्रो बैठक आज (बुधबार) बस्ने भएको छ । उक्त बैठक आज दिउँसो १ बजे बस्ने संसदीय सचिवालयले जनाएको छ । सो बैठकमा ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरेको छ...
जसपाले उधारो सहमति नगर्ने, तीनवटा सर्त अघि सार्दै
नेपाल फ्ल्यास
फागुन २५, २०७७
जनता समाजदावी पार्टीले सरकारमा जान इच्छा देखाएकाे छ । जसपाले नेपाल कम्युनिस्ट पार्टी एमालेसँग वार्ताका लागि टोली समेत गठन गरिसकेकाे छ । जसपाले सांसद रेशम चौधरीको रिहाई, संविधान संशोधनलगायतका मुद्दासम्बोधन गर्ने पक्षलाईसमर्थन गरेर सरकारमा जानेसंकेत गरेको छ । जनता समाजवादी...
कसले मनाउला कांग्रेस र जसपालाई ?
नेपाल फ्ल्यास
फागुन २५, २०७७
सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुन:स्थापना र नेकपा खारेज गरेसँगै भावी सत्ता समीकरणका लागि राजनीतिक दलहरूबिच जोड घटाउ सुरु भएको छ । त्यसका लागि सर्वोच्चले ब्यूताँएको नेकपा एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै छलफल सुरु गरेका छन् । एमालेले आफ्नो सरकार जोगाउनको...
महन्थ ठाकुरले गठन गरेको वार्ता समितिको जसपामा विरोध
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं । सत्ता साझेदारीछलफलका लागि बनाएको समितिलाई लिएरजनता समाजवादी पार्टीभित्र विरोध भएको छ । मंगलबार महन्थ ठाकुरले बनाएको वार्ता टोलीलाई लिएर सो दलमा विरोध भएको हो । मंगलबार पार्टीसँग सल्लाह नगरी अध्यक्ष ठाकुरलेछलफल नगरी आफ्नो नेतृत्वमा वार्ता टोली गठन गरेका...
प्रचण्ड र बाबुरामबीच भेटवार्ता
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि यसअघि ओली-दाहालले नेतृत्व गरेको नेकपा खारेजसँगै माओवादी केन्द्रको हैसियतमा दाहाल भट्टराईबीच मंगलबार भेटवार्ता भएको हो...
कांग्रेसद्वारा खड्काको निधनप्रति दुःख व्यक्त
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी, म्याग्दीका पूर्वसभापति डा.भूपेन्द्रबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले डा.खड्काको निधनको खबरले आफूलाई स्तब्ध र मर्माहत भएको जनाउँदै शोक विज्ञप्तिमार्फत उनमा श्रद्धाञ्जलीर शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन्...
«
1
...
80
...
159
160
161
162
163
164
165
166
167
...
273
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय