मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
प्रदेश २ का प्रमुख तिलक परियार पदमुक्त
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाईराष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा पदमुक्त गरेकी छन् ।देश नम्बर २ का प्रमुखपरियारलाई पदमुक्त गरी उनको स्थानमा राजेश झालाई नियुक्त गरेकी छन् । राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषदबाट सिफारिस भएअनुसार संविधानको धारा १६५...
प्रजातान्त्रिक पद्धतिमाथि नै प्रश्न खडा भयो : अध्यक्ष जबरा
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपतिशम्शेर जबरालेप्रजातान्त्रिक पद्धतिमाथि प्रश्नचिन्हखडा भएको बताउँदैप्रजातन्त्र जोगाउन नेपाली धरोहर तथासंरचना जगेर्ना गर्नुपर्ने बताएका छन् । ७१ औँप्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै जबराले सो बताएका हुन् ।स्वेच्छाचारिता र प्रतिगमनबीच प्रजातन्त्र र पद्धतिजन्य...
नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहको पार्टी केन्द्रीय कमिटी बैठक सुरु भएकाे छ ।केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएकाे बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो। केन्द्रीय सदस्यलाई शुक्रबार बिहान नागरिकतासहित उपस्थित हुन आग्रह गरिएको थियो । बिहीबार सबै केन्द्रीय सदस्यलाई फोन...
‘सरकारले लोकतन्त्रको बाटो बिराउँदैन’
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
संविधानको परिपालनामा सरकारको पूर्ण प्रतिबद्धता रहेको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलेसरकारबाट लोकतन्त्रमा कुनै खतरा नरहेको दाबी गरेका छन् । ७१ औँ प्रजातन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्तिपूर्ण लोकतान्त्रिक प्रणालीप्रतिको आफ्नो आस्था एवं...
तोकिएको मितिमा चुनाव हुन्छ : नेम्वाङ
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
नेपाल कम्युनिष्ट पार्टी ओली समूहकानेता सुवास नेम्वाङले आउँदो निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् । इलामकाे सदरमुकाममा कार्यकर्तासँगको भेटघाटमा चुनाव हुने कुरामा आफू विश्वस्त रहेको नेम्वाङले बताए । नेता नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले सही ठानेर नै यो...
प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज बहस सकिँदै
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
दुई महिनादेखि सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज बहस सकिँदैछ । आज एमीकस क्युरी (अदालतको सहयोगी) को बहस सकिनेछ । कस्तो फैसला आउला भनेर सर्वत्र चासो र प्रतिक्षारत रहेको यो मुद्धा अदालतमा लामो समयदेखि बहसमा छ । प्रधानन्यायाधीश...
जनता मालिक र सरकार सेवक बनाउने संघर्ष जारी : डा. लोहनी
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रजातन्त्र दिवसलाई नेपालीका लागि सर्वाधिक महत्त्वपूर्ण दिन भनेका छन् । प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष लोहनीले जनता मालिक हुने र सरकार सेवक हुने भन्ने अवधारणाले२००७ फागुन ७ गते जग...
राजनीतिक परिस्थितिले मुलुक अप्ठ्यारोमा : उपराष्ट्रपति पुन
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सार्वभौम नेपाली जनताले ऐतिहासिक जनआन्दोलनमार्फत् निरंकुश राणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको फागुन ७ हामी नेपालीको गौरवपूर्ण र अविस्मरणीय दिन भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले भनेका छन्, विभिन्न...
दाहाल–नेपाल समूह नागरिकतासहित निर्वाचन आयोग जाने तयारी
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । आफ्ना केन्द्रीय सदस्यहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको समूहले नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ । उक्त समूहले केन्द्रीय कमिटीका सदस्यलाई पार्टी कार्यालय पेरिसडाँडामा नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको हो । अपरान्ह १२...
‘अपराधको राजनीतिकरण गर्न हुँदैन’
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
बैतडी । नेपाली कांग्रेसका नेता तथा पार्टीका केन्द्रीय सदस्य एनपी साउदले कुनै पनि अपराधको राजनीतिकरण गर्न नहुने बताएका छन् । नेपाल प्रेस युनियन बैतडीले बिहीबार पाटनमा गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहेका नेता साउदले भागरथी भट्टको बलात्कारपछि हत्या भएपछि सार्वजनिक गरिएका...
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र जापानका राजदूतबीच भेटवार्ता
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागिजापानका राजदूत मासामिची साइगोले शिष्टाचार भेटघाट गरेका छन् । राजदूत सइगोले आफ्नो तीनवर्षे कार्यकाल पुरा गरी स्वदेश फर्कनुअघि बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बिदाई भेट गरेका हुन् । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र...
संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुन्छ : नेम्वाङ
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं ।नेकपा ओली समूहका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले प्रधानमन्त्रीलाई संसद् विघटन गर्न सक्ने अधिकार भएको बताएका छन् । इलाम सदरमुकाममा भएको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता नेम्वाङले बिहीबार संसदीय प्रणाली भएको मुलुकमा प्रधानमन्त्रीलाईसंसद् विघटन गर्न पाउने अधिकार हुने...
विप्लव कार्यकर्ताको आशंकामा एक जना पक्राउ
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं ।बुटवलमा नेकपा विप्लव समूहमा आबद्ध कार्यकर्ताको आशंकामाएक जना पक्राउ परेका छन् । बिहीबारबुटवलमा रणनैतिक संयुक्त मोर्चाको जनसभामा सहभागी हुन पुगेका उनलाई प्रहरीलले पक्राउ गरेको हो। पक्राउ परेकाको विवरण भने अहिले खुलाइएको छैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विप्लव...
सबै द्वन्द्वपीडितका समस्या उस्तैउस्तै : प्रधानमन्त्री
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सशस्त्र द्वन्द्वपीडितको समस्या सम्बोधनका लागि विशेष कार्यदल बनाउने बताएका छन् । बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका द्वन्द्वपीडितसँगको छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो बताएका हुन् । अब क्षमा र पीडितलाई आवश्यकताअनुरुपको सहयोगमार्फत् द्वन्द्वका घाउलाई...
टुँडिखेलमा प्रचण्ड–माधव समूहको मानव साङ्लो
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं ।नेकपा दाहालनेपाल समूहले काठमाडौंको टुँडिखेलवरिपरि मानव सङ्लोसहित विरोध प्रदर्शन गरेको छ । पुस ५ मा प्रतिनिधिसभा विघटनसँगै सोको विरोधस्वरुप विभिन्न विरोधकाकार्यक्रम गर्दै आएको दाहाल-नेपाल समूहले बिहीबार संसद् पुन:स्थापनाको माग गर्दै सो क्षेत्रमा मानव साङ्लोसहित विरोध प्रदर्शन गरेको हो ।...
जनभावना मेटेर मेट्न सकिन्न: पूर्वराजा ज्ञानेन्द्र
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं ।पूर्वराजा ज्ञानेन्द्र शाहलेप्रजातन्त्र आएको सत्तरी वर्षसम्म प्रजातन्त्रकोविषयमा विवाद, द्वन्द्व र बहसमै व्यस्त र ग्रस्त रहेको बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहलेप्रजातन्त्र दिवसको पूर्वसन्ध्यामाबिहीबार शुभकामनासन्देश जारी गर्दै सो बताएका हुन् । प्रजातन्त्र आधुनिक शासन पद्धतिको सर्वोत्तम विधि व्यवस्था हो, पूर्वराजा...
प्रजातन्त्र दिवसको अवसरमा पाँच सय ८० को कैद सजाय मिनाहा हुँदै
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं ।सरकारलेपाँच सय ८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले७१ औँप्रजातन्त्र दिवसको अवसर पारेर उल्लेखितहरुलाई सजाय मिनाह र आममाफी दिने निर्णय गरेको हो । बैठकको निर्णयअनुसारअपराधमा दोषी ठहर भई...
मुख्यमन्त्री राईविरुद्ध दर्ता अविश्वासको प्रस्ताव फिर्ता लिइदिन आग्रह
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
विराटनगर ।ओली समूह (नेकपा) ले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा दर्ता अविश्वासको प्रस्ताव फिर्ता लिइदिन दाहाल-नेपाल समूहसँग आग्रह गरेको छ । सो समूहले यसअघि दाहाल-नेपाल समूहले माघ १२मा मुख्यमन्त्री राईविरुद्ध पेस गरेकोअविश्वासको प्रस्ताव फिर्ता लिइदिन आग्रह गरेको हो...
प्रधानमन्त्रीमा अवशिष्ट अधिकार नभएको एमिकस क्युरी सदस्य शाक्यको तर्क
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । एमिकस क्युरी (अदालतको साक्षी)का रुपमा चयन भएका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले नेपालको संविधानले कसैलाई पनि अवशिष्ट अधिकार नदिएको बताएका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा सुनवाइ गरिरहेको संवैधानिक इजलासमा आफ्नो राय राख्ने क्रममा बिहीबार एमिकस क्युरी सदस्य वरिष्ठ अधिवक्ता...
‘तीन तोला सुन र एक कठ्ठा जमिन’ मात्रै भएका प्रचण्डले कहाँबाट जुटाउँछन् पूर्वलडाकुलाई तलब ?
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
पूर्वप्रधानमन्त्री तथा नेकपा (प्रचण्डनेपाल)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सुरक्षामा पूर्वलडाकुलाईराखेपछि उनको सम्पत्तिको विषयमा पुन: बहस सुरु भएको छ । यसअघिप्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा सार्वजनिकसम्पत्ति विवरणमाथि बहस भएको थियो । सर्वहाराको राजनीतिक सिद्धान्तअनुसार बनेको पार्टीका प्रमुख भए पनि प्रचण्ड राजर्षीजीवनशैलीमा देखिन्छन्...
«
1
...
89
...
177
178
179
180
181
182
183
184
185
...
282
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय