मंसिर ०७, २०८१, शुक्रबार
               

प्रदेश २ का प्रमुख तिलक परियार पदमुक्त

नेपाल फ्ल्यास
फागुन ०७, २०७७

ADVERTISEMENT

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा पदमुक्त गरेकी छन् । देश नम्बर २ का प्रमुख परियारलाई पदमुक्त गरी उनको स्थानमा राजेश झालाई नियुक्त गरेकी छन् । 

राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषदबाट सिफारिस भएअनुसार संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम परियालाई पदमुक्त गरिएको जनाएकाे छ । 

साथै संविधानको धारा १६३ को उपधारा २ बमोजिम राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि