बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पदमुक्त
कर्णालीका तीन मन्त्री पदमुक्त हुँदै
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
सुर्खेत ।कर्णाली प्रदेश सरकारका तीन मन्त्रीको पदावधि भोलि (सोमबार) सकिँदैछ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पदावधि भोलि समाप्त हुँदैछ...
जनमोर्चा गण्डकी प्रदेशसभाका सांसद थापा पदमुक्त
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
काठमाडौं। जनमोर्चाकागण्डकी प्रदेशसभाका सांसद कृष्ण थापा सांसद पदमुक्त भएका छन् । सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई उनको पार्टी राष्ट्रिय जनमोर्चाले गरेको निष्कासनको कारबाही कानुन बमोजिम नै रहेको ठहर गर्दै उनीमाथि गरेको कारबाही सदर गरेको हो...
राजनीतिक प्रतिशोधका कारण मलाई पदबाट हटाइयो: पदमुक्त परियार
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । पदमुक्त भएकाप्रदेश प्रमुख तिलक परियारले स्वकीय सचिवसँगको झगडाका कारण आफूलाई पदबाटहटाइएको आरोप लगाएका छन् । शुक्रबार पदमुक्त भएसँगै परियारलेप्रधानमन्त्री केपी शर्मा अोलीलेस्वकीय सचिवसँगको झगडालाईइसु बनाएर आफूलाई हटाएको आरोप लगाएका हुन् । रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई र निवर्तमान...
प्रदेश २ का प्रमुख तिलक परियार पदमुक्त
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाईराष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा पदमुक्त गरेकी छन् ।देश नम्बर २ का प्रमुखपरियारलाई पदमुक्त गरी उनको स्थानमा राजेश झालाई नियुक्त गरेकी छन् । राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषदबाट सिफारिस भएअनुसार संविधानको धारा १६५...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय