बैशाख १४, २०८१, शुक्रबार
               

जनमोर्चा गण्डकी प्रदेशसभाका सांसद थापा पदमुक्त

नेपाल फ्ल्यास
जेठ ३१, २०७८

ADVERTISEMENT

काठमाडौं । जनमोर्चाका गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापा सांसद पदमुक्त भएका छन् ।
सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई उनको पार्टी राष्ट्रिय जनमोर्चाले गरेको निष्कासनको कारबाही कानुन बमोजिम नै रहेको ठहर गर्दै उनीमाथि गरेको कारबाही सदर गरेको हो ।

यसअघि पनि उनी पदमुक्त भएका उनको सांसदको पद सर्वोच्च अदालले पुनर्बहाली गरिदिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि