मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
बैतडीको डिलासैनी घटनाप्रति कांग्रेसको निन्दा
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं ।नेपाली कांग्रेसले बैतडीको डिलासैनी घटनाप्रति निन्दा गर्दैनेकपा केपी ओली समूहलाई सत्ताउन्माद प्रस्तुत नगर्न चेतावनी दिएको छ । नेपाली कांग्रेसले विज्ञप्तिमार्फत् बैतडीको डिलासैनीमा कांग्रेसको कार्यक्रम भइरहेकोे समयमा मंगलबार अपरान्ह ओलीनिकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमण निन्दनीय भएको बताउँदै सो चेतावनी...
राष्ट्रपति शासन लागू हुने सम्भावना बढ्यो : गजुरेल
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं ।देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले देशमा राष्ट्रपति शासन लागू हुने खतरा रहेको बताएका छन् । प्रधानमन्त्रीको कदमबाट राष्ट्रपति शासन र संकटकाल लागूगर्ने खतरा रहेको बताउँदै गजुरेलले घटनाक्रमलेसोलाईपुष्टि गर्दै गएको टिप्पणी गरे ।...
बैतडीमा ओली पक्ष र कांग्रेस कार्यकर्ताबीच झडप, दुईजना घाइते
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बैतडीमा आयोजना गरेको विरोधसभामा झडप भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका३ पनसेरामा कांग्रेस बैतडीले प्रतिनिधिसभा विघटनको विरोधमा आयोजना गरेको विरोधसभामा नेकपा ओली पक्ष र कांग्रेसबीच झडप भएको हो । प्रहरीका अनुसार झडपमा परी दुईजना घाइते...
ओली पक्राउ पर्ने दिन पनि धेरै टाढा छैन : सुरेन्द्र पाण्डे
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली पनि पक्राउ पर्ने दिन आउन सक्ने चेतावनी दिएका छन् । मंगलबार नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिक फेसबुक...
नेपालले त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्तिप्रति गरायो भारतको ध्यानाकर्षण
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं ।नेपाललेत्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्तिकोसम्बन्धमा भारतको ध्यानाकर्षण गराएको छ । नेपालले भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देवले नेपालका सम्बन्धमा दिएको आपत्तिजनक अभिव्यक्तिका सम्बन्धमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयका नेपाल भुटान डेस्ककासहसचिवलाई फोन गरीभारत सरकारको ध्यानाकर्षण गराएका...
दाहाल-नेपाल समूह (नेकपा)ले गर्यो प्रतिबद्धतापत्र लेखनको तयारी
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं । संसद् विघटनविरुद्ध आन्दोलनमा रहेको नेकपा प्रचण्डमाधव समूहले आमनागरिकमाझ आफूलाई विश्वासदिलाउनप्रतिबद्धतापत्र लेखनको गृहकार्य गरेको छ । नागरिक अगुवाहरुले दाहाल-नेपाल समूहलाईआमनागरिकलाई सडक संघर्ष, सत्ता परिवर्तन र पद प्राप्तिकालागि मात्रै होइन भनीस्वेतपत्र जारी गर्न सुझाव दिइरहेका बेला सो समूहले प्रतिबद्धतापत्र लेखनका...
आरआर क्याम्पसमा ओली र प्रचण्ड–नेपाल पक्षका विद्यार्थीबीच झडप
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौंको रत्नराज्य क्याम्पस (आरआर) मा केपी शर्मा ओली समूहका विद्यार्थी र प्रचण्डनेपाल समूहका विद्यार्थीबीच झडप भएको छ । ओली पक्षका विद्यार्थीको आक्रमणबाट प्रचण्डनेपाल पक्षका दीपक बस्नेत, दिलीप खड्का, विशाल रिजाल र मनिस बस्नेत घाइते भएका छन् । मङ्गलवार बिहान सरस्वती...
केही समयभित्र संयुक्त आन्दोलन सुरु हुन्छ : प्रचण्ड
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
चितवन ।आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलगायत दलसँग छलफल भइरहेकाले अब केही समयभित्रै संयुक्त आन्दोलन सुरु हुने दाबी गरेका छन् । आज (मंगलबार) बिहान चितवनमा पत्रकारहरूसँग प्रचण्डले कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलन...
कांग्रेसले अदालतलाई प्रभावमा पार्न चाहँदैन : अर्जुननरसिंह केसी
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेसले सम्मानीत सर्वोच्च अदालतलाई दबाब र प्रभावित पार्न नचाहेको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंद्वारा सोमबार बसन्तपुर डबलीमा आयोजित विरोधसभामा नेता केसीले संविधानमा जे लेखिएको छ त्यही कुराको पालना होस्...
राजसंस्था र हिन्दुराष्ट्रको पहिचान कायम राख्न युवाकै भूमिका आवश्यक : अध्यक्ष लोहनी
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
आर्थिक उन्नति र सकारात्मक परिवर्तनको दिशामा देशलाई उन्मुख गराउन युवा विद्यार्थीहरू अग्रसर हुनु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताएका छन् । अमेरिकामा काला र गोरा जातिबीचको विभेद अन्त्य गर्न होस् वा डोनाल्ड ट्रम्पले प्रजातन्त्र मास्न...
सरकारको ३ वर्षमा ३ उपहार : दम्भ, द्वन्द्व र भ्रष्टाचार
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालेप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णतः असफल भएको बताएका छन्।सरकारलेजनतालाई ३ वर्षमा ३ उपहार दम्भ, द्वन्द्व र भ्रष्टाचार मात्रदिएको प्रवक्ता शर्माले बताए । वर्तमान सरकारले ३ वर्ष पुरा गरेको सन्दर्भमा नेपाली काँग्रेसले सरकारले...
चुनाव बाध्यात्मक र अपरिहार्य कदम हो : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रलाई एक बनाउन र पार्टीहरूभित्र एकता कायम गर्न ताजा जनादेशका लागि चालिएको राजनीतिक कदम भएको बताएका छन् ।वर्तमान सरकार गठन भएको तीन वर्ष पूरा भएका अवसरमा सरकारका उपलब्धिबारे जानकारी दिन आज आयोजित प्रेस...
जस अरूले लिए पनि लोडसेडिङको अन्त्य मैले गरेकाे हुँ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई लोडसेडिङ मुक्त गराउने काम आफूले गरेको दाबी गरेका छन् । लोडसेडिङ हटाएको जस अरुले लिन खोजे पनि भारतसँग विद्युत खरिद सम्झौता गरेर आफूले लोडसेडिङ हटाएको उलेजिकिर गरे । प्रधानमन्त्री ओलीले सोमबार काठमाडौंमा आयोजित...
ओली सरकारकाे ३ वर्ष : नहुनुपर्ने तर, भएका कामहरू
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको तीन वर्ष पूरा भएको छ । सुखी नेपाली, समृद्ध नेपाल को राष्ट्रिय आकांक्षा तय गर्दै उक्त आकांक्षा पूरा गर्न इतिहासमै सर्वाधिक विकास गरेको दाबी प्रधानमन्त्री ओलीको छ । उनले भौतिक पूर्वाधार, सामाजिक विकास,...
५ फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न अभियोगमा फरार रहेकाे ५ अभियुक्तलाई पक्राउ गरेकाे छ । जिल्ला अदालतबाट कैद तथा जरिवाना सजाय भई हाल सम्म फरार रहेकाहरूलाई ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित अदालतमा पेश गरेकाे हाे ।...
सरकारकाे ३ वर्षे उपलब्धिका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाे सम्बोधनको पूर्णपाठ
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
काठमाडौं । केपी शर्मा ओलीकाे नेतृत्वमा सरकार गठन भएकाे आज ३ वर्ष पुरा भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजसम्मका प्रगतिहरू पुन:निर्मित सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीको तीन वर्षे कार्यकालमा के कति उपलब्धिभए, बुदाँगत रुपमा...
निर्वाचनमा जानु प्रतिगमन हाेइन : प्रधानमन्त्री
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
सोमबार सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको उद्घाटन गर्दैप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा जानु प्रतिगमन नभएको बताएका छन्। 'वैशाख १७ र २७ गते चुनाव गराउँछु भनेर भनिरहेको छु, निर्वाचन आयोगत्यसको तयारीमा लागिरहेको छ । कुनै हालतमा गराउँदैन भनेर उहाँहरू राजनीति गर्नुहुन्छ...
प्रतिनिधिसभामा पार्टीका केही नेताहरूबाटै असहयोग भएकाले संसद् भङ्ग गरेँ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा पार्टीका केही नेताहरूबाट असहयोग भएकाले संसद् भङ्गगर्न बाध्य भएको बताएका छन् । आफ्नो नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको दिन सिंहदरबारबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले सुरुदेखि नै अप्ठ्यारो भए...
अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न सरकारले सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका जारी गर्दै : विश्वप्रकाश शर्मा
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
नेपाली काँग्रेसले सामाजिक संजाल व्यवस्थापन का नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने प्रयास भएको बताएका छन् । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने काम गरिरहेको भन्दै युवा पुस्तालाई सजग हुन आग्रह गरेका हुन्...
प्रतिनिधिसभा विघटनविरुद्ध आज कांग्रेसले देशैभर विरोध प्रदर्शन गर्दै
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेसले ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा प्रदर्शन गर्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत महिना पुस पाँच गते प्रतिनिधिसभा विघटन गरेका...
«
1
...
90
...
179
180
181
182
183
184
185
186
187
...
283
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय