जेठ ०५, २०८१, शनिबार
               

५ फरार अभियुक्त पक्राउ

नेपाल फ्ल्यास
फागुन ०३, २०७७

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न अभियोगमा फरार रहेकाे ५ अभियुक्तलाई पक्राउ गरेकाे छ ।

जिल्ला अदालतबाट कैद तथा जरिवाना सजाय भई हाल सम्म फरार रहेकाहरूलाई ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित अदालतमा पेश गरेकाे हाे । 

पक्राउ पर्नेहरूमा  गुजरा नगरपालिका-६ बस्ने लालकारसन्दीप कुमार यादव भन्ने अजय कुमार यादव, चन्द्रपुर नगरपालिका-३ गैडाटार बस्ने सोम लामा भन्ने पूर्ण बहादुर मुक्तान, सोही ठाउँका रमन तिवारी भन्ने बुद्धि बहादुर तिवारी, पुरण धामी र विजय धामी रहेका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि