चैत ०६, २०८०, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
पर्सा प्रहरीबाट हत्या अभियोगमा तीनजना पक्राउ
नेपाल फ्ल्यास
असोज १६, २०८०
पर्सा । पर्सा जगरनाथपुर गाउपालिका वडा नम्बर ५ मसिहानीमा असोज एक गते आफ्नै घरमा मृत भेटिएका ५२ बर्षिय कान्ति देवी बिनको हत्यामा उनका देवर र जेठाजुको संलग्नता रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । पर्सा प्रहरीलाई महिलाको घाटी रेटी हत्या गरेको...
पक्राउ पर्नबाट बच्न आफ्नै मृत्यु दर्ता गर्ने युवक पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०८, २०७८
दश वर्षअघिको घटनामा अदालतबाट दोषी ठहरिएका एक फरार आरोपीले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र बनाएर घरमा बसेको फेला परेको छ। सुनसरीको साविक चाँदबेला-१ (हाल इनरुवा ७) का डाँका मुद्दामा फरार प्रतिवादी अजित मियाँले आफ्नो मृत्यु प्रमाणपत्र बनाएर १० वर्ष घरमै बसोबास...
कपिलवस्तु प्रहरीद्वारा चार महिनामै ४८६ फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०२, २०७८
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फरार अभियुक्त पक्राउ अभियानलाई तीव्रता दिएको छ । कर्तव्य ज्यान, लागूऔषध, लुटपाट, कुटपिट, चेक अनादर, सवारी ज्यान, जुवाजस्ता कसुरमा फरार अभियुक्त पक्राउ गर्न कपिलवस्तु प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले फ्युगिटी एरेस्ट प्रोग्राम (फ्याप) कार्यक्रम नै सञ्चालन...
चितवनमा बन्द गराउन खोज्ने विप्लवका जिल्ला अध्यक्षसहित १० जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८
चितवन । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरुद्ध भन्दै आज आह्वान गरेको बन्दका क्रममा सवारी रोक्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका वाग्मती प्रदेश इञ्चार्ज राजन साउदसहित नेता, कार्यकर्ता पक्राउ परेका छन् ।...
तनहुँमा ११ जना बन्दकर्ता पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८
तनहुँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मंगलबार आह्वान गरेको नेपाल बन्दलाई सफल पार्न सडकमा निस्किएका कार्यकर्तालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान दमौलीबाट विप्लवका ११ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज...
घुस लिँदालिँदै २ जनप्रतिनिधि पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
सेवाग्राहीसँग घुस लिएको आरोपमा सर्लाहीको ईश्वरपुर नगरपालिका११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश राय पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले वडा सदस्यद्वयलाई लालबन्दी नगरपालिका७ स्थित कृष्ण इन्टरप्राइजेजबाट सोमबार नियन्त्रणमा लिएको हो । काम मिलाइदिन्छु भन्दै...
१८ लाखसहित ६ जुवाडे पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
कास्की प्रहरीले १८ लाख नगदसहित ६ जना जुवाडे पक्राउ गरेको छ । राति२ बजे पोखरा १२ चापापानीबाट उनीहरु पक्राउ परेका हुन् । नवीन गौचनको घरमा तास खेलिरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो । पक्राउ पर्नेहरुमा मुस्ताङ थासाङ घर भई...
पाँच लाख रुपैयाँसहित जुवाखालबाट ८ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
काठमाडौँ । काठमाडौँको गैरीगाउँस्थित जुवाको खालबाट पाँच लाख रुपैयाँसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय नवराज पौडेलको तरकारी लगाउने जग्गामा टहरा बनाई बसेको स्थानमा पैसाको हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी...
लागूऔषध मुद्दाका फरार दुई अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
तनहुँ प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागूऔषध मुद्दामा चार वर्षदेखि फरार रहेका दुई युवालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । जिल्लाको आँबुखैरेनी गाउँपालिका२ सत्रसयका २५ वर्षीय विजय गुरुङ र २६ वर्षीय विजय अधिकारीलाई पक्राउ गरिएको जिल्ला...
सरकारी अनुदान र अवैध भारतीय मल कालोबजारी गर्ने पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले रासायनिक मलको कालोबजारी गर्ने एक व्यापारीलाई पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका३ का ४६ वर्षीय रामचन्द्र केवटलाई अवैध मलसहित पक्राउ गरेको हो । केवटको घरबाट बिक्री गर्न राखिएको सरकारी अनुदान र अवैध रूपमा नेपाल भित्रिएका भारतीय...
दुई लाख ९१ हजारसहित १८ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
जिल्ला प्रहरी कार्यालयले चाडपर्वका समयमा जुवा खेल्ने १८ जनालाई रु दुई लाख ९१ हजार ६०५ सहित पक्राउ गरेको छ ।कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जिल्लाका विभिन्न स्थानमा दसैँदेखि तिहारसम्मका अवधिमा जुवा खेलेका उनीहरूलाई पक्राउ गरिएको हो ।...
बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसन आन्दोलनमा छन् । बारले मंगलबार पनि आन्दोलन जारी राखेको छ । सोही क्रममा मंगलबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ परेका छन् ।बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा...
चार लाख ४३ हजार नगदसहित १६ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
नेपाल प्रहरीले चार लाख ४३ हजार ५०३ नगदसहित १६ जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका१४ पुरानो नैकापस्थित शङ्कर थापाको घरबाट जुवा खेलिरहेको अवस्थामा १६ जनालाई शनिबार राति पक्राउ...
१२ लाख ४३ हजारसहित १५ जुवाडे पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
प्रहरीले जुवाखालबाट नगदसहित १५ जनालाई पक्राउ गरेको छ । गए राति चाँगुनारायण नगरपालिका८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीका घरमा जुवा खेलिरहेका अवस्थामा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी परिसरका प्रहरी...
पर्साका फरार ४७ अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
तीन महिनाको अवधिमा जिल्ला अदालत पर्साबाट विभिन्न समयमा सजाय फैसला भई फरार रहेका ४७ अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीको छुट्टाछुट्टै टोलीले पक्राउ गरी ंअदालतलाई बुझाएको हो । प्रहरीले चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असोजसम्मको अवधिमा...
जुवा खालबाट वडा अध्यक्षसहित ५ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
रुकुमपश्चिममा वडा अध्यक्षसहित ५ जना प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा मुसीकोट नगरपालिका वडा नं.१३ का वडाध्यक्ष ४० वर्षीय दिपक केसीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । मुसीकोट नगरपालिका मठस्थित उत्तम खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई...
एकैरात ३१ जुवाडे पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
कपिलवस्तुको बाणगंगा नगरपालिकामा ३१ जुवाडे समातिएका छन् । इलाका प्रहरी कार्यालय पिपराको गस्ती टोलीले मध्यरातमा जुवा खेल्दै गरेको अवस्थामा २ स्थानबाट उनीहरु पक्राउ परेका हुन् । जुवा खालबाट ६ लाख १९ हजार १ सय २७ रुपैयाँ समेत बरामद भएको जिल्ला...
तीन लाख नगदसहित १५ जुवाडे पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
सुनसरीको वराहक्षेत्रबाट कौडा खेलिरहेका १५ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले गएराति साढे २ बजे वराहक्षेत्र नगरपालिका ८ स्थित बहादुर खड्काको घरबाट कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट नगद २ लाख ८२ हजार...
पूर्वराज्यमन्त्री साहलाई षडयन्त्र कसुरमा ११ वर्ष कैद
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
जनकपुरधाम । नौ वर्षअघि जनकपुरधाममा पाँच जनाको ज्यान जाने गरी भएको बम विस्फाेट घटनामा उच्च अदालत जनकपुरधामले पूर्व राज्यमन्त्री संजय साह टकला लाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ । धनुषा जिल्ला अदालतले साहलाई यसअघि नै जन्मकैदको फैसला सुनाएको...
दाङमा दुई लाखसहित आठ जुवाडे पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
काठमाडौं । दाङमा आठ जुवाडे पक्राउ परेका छन् । शुक्रबार पक्राउ गरिएका उनीहरुलाई शनिवार प्रहरीले सार्वजनिक गरेको हो । शुक्रवार दिउँसो प्रहरी निरीक्षक रञ्जनबहादुर स्वाँरको नेतृत्वमा खटिएको प्रहरी टोलीले तुल्सीपुर६ रजौरा टोलको एक खाली घरमा जुवा खेलिरहेका ८ जनालाई पक्राउ...
«
1
2
3
4
5
6
7
8
9
...
40
...
72
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय