बैशाख २६, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
नागढुङ्गाबाट अवैध ९५ लाख नगद बरामद
नेपाल फ्ल्यास
असोज ०९, २०७८
काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले ९५ लाख नेपाली रुपैयाँ बरामद गरेको छ । चितवनबाट काठमाडौं आउँदै गरेका दुई जनाको साथबाट स्रोत नखुलेको ९५ लाख बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । चन्द्रागिरी नगरपालिका२ स्थित नागढुङ्गा चेक...
रामेछापमा लुटपाट गर्ने चार जना पक्राउ
नेपाल फ्ल्यास
असोज ०८, २०७८
काठमाडौं ।रामेछापमा संगठित रुपमा लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भरुवा बन्दुक र छुरी देखाएर सुनका गरगहना, नगद लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो । रामेछाप जिल्ला प्रहरी कार्यालयका अनुसार रामेछाप गोकुलगंगा गाउँपालिका-६ फर्पुका ३३...
नारायणहिटी दरबार सङ्ग्रहालयबाट श्रीपेच चोर्न खोज्ने व्यक्ति सेनाको नियन्त्रणमा
नेपाल फ्ल्यास
असोज ०८, २०७८
काठमाडौं ।नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो । नारायणहिटी सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीपेच निकाल्न खोज्ने व्यक्तिलाई निर्यन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए...
एक बालिका बलात्कार गर्ने २९ मध्ये २६ जना पक्राउ
नेपाल फ्ल्यास
असोज ०८, २०७८
भारतको महाराष्ट्रमा एक बालिकामाथि सामूहिक बलात्कारको आरोपमा २६ जना पक्राउ परेका छन् । महाराष्ट्रको डोंबिबलीकी १५ वर्षीया किशोरीले आफूमाथि आठ-नौ महिनासम्म जबर्जस्ती करणी भएको बताएकी छन् । प्रहरीमा उजुरीका क्रममा आरोपीहरू आफ्नै साथी भएको उनले बताइन् । बालिकाले २९ जनाविरुद्ध...
सशस्त्र प्रहरीद्वारा गाँजा बरामद
नेपाल फ्ल्यास
असोज ०८, २०७८
पर्सा । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिस्वा बंजारीको टोलीले पर्साको छिपहरमाई गाउँपालिका वडा नं ३ बुढगाई सीमा नाका क्षेत्र बाट लागुऔषध गाँजा बरामद गरेको छ । गस्तीमा रहेको सशस्त्र प्रहरी निरिक्षक कृष्णबहादुर पौडेलको नेतृत्वमा रहेको गस्ती टोली ले...
गैँडा चोरी सिकारको अभियोगमा फरार व्यक्ति पक्राउ
नेपाल फ्ल्यास
असोज ०८, २०७८
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा चोरीसिकार गरेको अभियोग लागेका एक जना पक्राउ परेका छन् । निकुञ्जको अनुरोधमा निजलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुगुको साविक मुगु गाविस९ स्थायी ठेगाना भई हाल...
१७५ किलो गाँजासहित दुईजना पक्राउ
नेपाल फ्ल्यास
असोज ०७, २०७८
प्रहरीले मकवानपुमा १७५ किलो लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा-११ थानाभर्याङबाट १७५ किलो लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासको अनुसार ना३ख ५९५० नम्बरको ट्रकबाट...
अठार लाख ७५ हजार नगदसहित १३ जुवाडे पक्राउ
नेपाल फ्ल्यास
असोज ०७, २०७८
नेपाल प्रहरीले १८ लाख ७५ हजार ५०० नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका७ हरमहादेवस्थित कमल दाहालको घरमा जुवा खेलिरहेको अवस्थामा आज बिहान १३ जनालाई पक्राउ गरेको हो । महानगरीय...
भरुवा बन्दुकसहित दुई जना पक्राउ
नेपाल फ्ल्यास
असोज ०७, २०७८
डोटी । खप्तड राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना तथा निकुञ्जका कर्मचारीको टोलीले निजहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बझाङ खप्तड छान्ना गाउँपालिका१ का ५९ वर्षीय दिलबहादुर...
भक्तमान श्रेष्ठ अपहरणमा संलग्न फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
असोज ०६, २०७८
काठमाडौं । बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न थप एकजना पक्राउ परेका छन् । अपहरणमा संलग्न भई पुनरावेदन अदालतबाट ९ वर्षको कैद सजाय सुनाइएका राजेन्द्र पण्डितलाई सीआईबी टोलीले मंगलबार पक्राउ गरेको हो । पुनरावेदन...
४० किलो चाँदीसहित रौतहटबाट एकजना पक्राउ
नेपाल फ्ल्यास
असोज ०५, २०७८
गौर। रौतहटको गौरबाट प्रहरीले ४० किलो चाँदी सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा घर भएका विद्यानन्द माझी छन् । काठमाडौँबाट रात्रि बसमा गएका माझीलाई पक्रेर थप अनुसन्धान सुरु गरिएको रौतहटका एसपी विनोद घिमिरेले बताए ।...
पतिलाई मार्न ६० हजार रुपैयाँ सुपारी
नेपाल फ्ल्यास
असोज ०५, २०७८
सिरहा । आफ्नो पतिलाई मार्न सुपारी दिएको आरोपमा प्रहरीले सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँकी हरिहरदेवी महरालाई पक्राउ गरेको छ । ४० वर्षीय दुखरण महराको हत्यामा मुख्य योजनाकार रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यलाय सिरहाका अनुसार...
पर्यटकबाट घुस लिएको आरोपमा प्रहरीसहित दुईजना पक्राउ
नेपाल फ्ल्यास
असोज ०५, २०७८
बुटवल । नेपालभारत सीमा नाका बेलहियामा भारतीय पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित दुईजना पक्राउ परेका छन् । सीमा नाका पार गराउन भन्दै भारतबाट आएका पर्यटकसँग घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बेलहियामा कार्यरत लक्कीचन्द्र लोहार र बेलहियास्थित गुजरात ट्राभलका कर्मचारी...
श्रीमान्को हत्या आरोपमा महिला पक्राउ
नेपाल फ्ल्यास
असोज ०५, २०७८
लहान । श्रीमान्को हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उनकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार पक्राउ गरेको हो । दुखरनको गत...
‘हनी ट्रयाप’मा पारेर १८ लाख लिने पक्राउ
नेपाल फ्ल्यास
असोज ०३, २०७८
दाङ प्रहरीले आपराधिक लाभ (एक्सटर्सन) कसुरमा तीन जना महिलालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ । कानुनी परामर्शको नाममा होटेलमा बोलाई बियर र चिया खाएकै भरमा जबर्जस्ती करणीको आरोप लगाएर ती महिलाहरूले एक पुरुषसँग बार्गेनिङ गरेको पाइएपछि प्रहरीले पक्राउ गरी...
लागुऔषध हेरोइनसहित कुवेतमा एक नेपाली पक्राउ
नेपाल फ्ल्यास
असोज ०३, २०७८
कुवेत सिटी ।कुवेतमा पाँच झोला हेरोइनसहित एक नेपाली युवालाई पक्राउ गरिएको छ । कुवेतको आन्तरिक सुरक्षा मन्त्रालयले त्यहाँको हवाली क्षेत्रमा गस्ती गरिरहेको अवस्थामा एउटा गाडी पार्किङ गरी बसेका चालकलाई भेटेको र खोजतलास गर्दा उनको गाडीबाट पाँच झोला हेरोइनसहित एक नेपाली...
सुन लुट्न हजुरआमा मार्ने नाति पक्राउ
नेपाल फ्ल्यास
असोज ०२, २०७८
बझाङ । बझाङको दुर्गाथली गाउँपालिका५ मा सुन लुट्न एक जना नातिले आफ्नै हजुरआमाको हत्या गरेका छन् । ८५ वर्षीया रिखीदेवी जप्रेलको हत्या गरेको आरोपमा उनकै नाति २३ वर्षीय सुवास जप्रेल पक्राउ परेका हुन् । रिखीदेवीको गत भदौ २७ गते बिहान...
जोरपाटीबाट ५ लाख नगदसहित २० जना जुवाडे पक्राउ
नेपाल फ्ल्यास
असोज ०२, २०७८
काठमाडौँ ।प्रहरीले जोरपाटीबाट २० जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित चामुण्डागेटमा रहेको तिव्वतियन क्याम्पभित्रको घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा केही महिला पनि रहेका छन् । जुवा खेलेको सूचनाका आधारमा प्रहरी वृत्त...
नक्कली नोटसहित दुई भारतीय पक्राउ
नेपाल फ्ल्यास
असोज ०२, २०७८
काठमाडौं ।औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२...
चितवनमा एक जनाको हत्याको आरोपमा छिमेकी पक्राउ
नेपाल फ्ल्यास
असोज ०२, २०७८
चितवन । पूर्वी चितवनको राप्तीमा एक पुरुषको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीका अनुसार राप्ती नगरपालिका वडानम्बर ९ स्थित शीतल टोलका अन्दाजी ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो । कान्छाको...
«
1
2
3
4
5
6
7
8
9
...
40
...
72
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय