चैत १६, २०८०, शुक्रबार
               

४० किलो चाँदीसहित रौतहटबाट एकजना पक्राउ

नेपाल फ्ल्यास
असोज ०५, २०७८

ADVERTISEMENT

गौर । रौतहटको गौरबाट प्रहरीले ४० किलो चाँदी सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा घर भएका विद्यानन्द माझी छन् । 

काठमाडौँबाट रात्रि बसमा गएका माझीलाई पक्रेर थप अनुसन्धान सुरु गरिएको रौतहटका एसपी विनोद घिमिरेले बताए ।

गौरस्थित नयाँ बसपार्कमा प्रहरीले चेकजाँच गर्दा उनको साथमा ४० केजी चाँदी फेला परेको थियो ।


कस्तो लाग्यो ?

यो पनि