बैशाख २६, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
९७ लाख नगद चोरी गर्ने पक्राउ, खाटमुनि र झाडीमा भेटियो पैसा
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
चितवन प्रहरीले ९७ लाख नगद चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । कालिका नगरपालिका६ बस्ने ४० वर्षीय कविराज थापा पक्राउ परेका हुन् । उनले यही कात्तिक २७ गते भरतपुर महानगरपालिका९ काँडाघारीस्थित रहेको एपोलो पेन्ट्स प्रालिको भवनको कोठाभित्र रहेको सेफ...
नवलपरासीबाट ३४ वर्षपछि फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
परासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा ३४ वर्षदेखि फरार एक अभियुक्त पक्राउ परेका छन् । जिउ मास्ने बेच्ने मुद्दाका फरार अभियुक्त साविक रामनगर गाविस१ (हाल सुनवल नगरपालिका१२ भूमही) का ७६ वर्षीय पदमदत्त सापकोटालाई नवलपरासी प्रहरीले पक्राउ गरेको हो । तत्कालीन...
१५३ केजी बँदेलको मासुसहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
जिल्ला प्रहरी कार्यालय सुर्खेतले संरक्षित वन्यजन्तु बँदेलजस्तो देखिने काँचो मासु अवैधरूपमा ओसारपसार गरिरहेका अवस्थामा प्रहरीले मासुसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीका नेतृत्वमा गएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेत मूलपानी चोकबाट...
३४ वर्षपछि फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
नवलपरासी (बर्दघाटसुस्तापश्चिम) मा ३४ वर्षदेखि फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । जिउ मास्ने बेच्ने मुद्धाका फरार अभियुक्त साविक रामनगर गाविस१ (हाल सुनवल नगरपालिका१२ भूमही) का ७६ वर्षीय पदमदत्त सापकोटालाई प्रहरीले पक्राउ गरेको हो । तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय अदालत...
निकुञ्जका फरार तीन अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
चितवन ।चितवन राष्ट्रिय निकुञ्जमा सिसौको काठ र बँदेलको बच्चा चोरीनिकासी गरेका तीन फरार अभियुक्त पक्राउ परेका छन् । उनीहरुलाई भरतपुर महानगरपालिकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ परेकामा भरतपुर२४ बस्ने निमा...
विदेश पठाउने बहनामा महिलालाई वेश्यावृत्तिमा लगाउने तीन जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
काठमाडौं । कास्की प्रहरीले विदेश पठाउने बहानामा दुई जना महिलालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेरूमा कास्कीको मादी गाउँपालिका१ खेलसङका २१ वर्षीय जीवन नेपाली, पोखरा महानगरपालिका४ बगालेटोलकी ३० वर्षीया...
महिला बेचबिखनकाे आरोपमा ३ जना पोखराबाट पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
पोखरा ।कास्कीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको मादी गाउँपालिका१ खेलुङका जिवन नेपाली, पोखरा महानगरपालिका४ की अन्जु गुरुङ र काभ्रे पाँचखालका आशिष भुजेल रहेको कास्की प्रहरीले जनाएको छ । उनीहरुले...
बलात्कारको आरोपमा एक पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
सप्तरी । सप्तरीमा ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नगरपालिका४ का सोविन्द्र रामलाई बिहीबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए । शौचालय गर्न...
पाँच लाखसहित कुखुराको खोरबाट २४ जुवाडे पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले पाँच लाख १७ हजार १७५ रुपैयाँसहित २४ जना जुवाडे पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो । स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई...
भारतीय सैन्य कलेजको हाताभित्रबाट नेपाली युवती पक्राउ
एजेन्सी
कात्तिक २७, २०७७
भारतको पुनेस्थित कलेज अफ मिलिटरी इन्जिनियरिङको हाताभित्रबाट एक नेपाली युवती पक्राउ परेकी छिन् । ती महिला गैरकानुनी रुपमा बसेको भन्दै त्यहाँको प्रहरीले पक्राउ गरेको हो । २६ वर्षीया महिला नवलपरासीको भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनी एक आर्मी...
बलात्कार मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
उदयपुर । जबरजस्ती बलात्कार मुद्दामा जिल्ला अदालत उदयपुरबाट १० वर्षको कैद सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका९ हँडियाका ४६ वर्षीय नारायणबहादुर राउत रहेका छन् । प्रहरीका अनुसार एक स्थानीय महिलालाई राउतले बलात्कार...
पिसिआरको नक्कली रिपोर्ट बनाउने ३ पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पिसिआर रिर्पोट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगीलाई पक्राउ गरेको छ । प्रहरीले आज अस्पतालबाट उनीहरूलाई पक्राउ गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार सुरक्षागार्ड...
चन्दा आतंकमा संलग्न विप्लव कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काभ्रे । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेल नगरपालिका-१२ शंखुपाटीचौर एक्लेखेतका ५४ वर्षीय मधुसुधन बजगाईलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख प्रहरी निरीक्षक योगेन्द्र...
साथीको हत्या आरोपमा २३ वर्षीय युवक पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
पोखरा । पोखरामा ढुंगाले टाउकोमा प्रहार गरी आफ्नै साथीको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका१ निवासी २३ वर्षीय नन्दलाल श्रेष्ठ रहेका छन् । श्रेष्ठ पोखरा६ लेकसाइड स्थित बसुन्धरा पार्कमा कात्तिक २२ गते...
दुई लाख रुपैयाँसहित जुवा खालबाट आठ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
नवलपरासी (बर्दघाटसुस्तापूर्व) मा जुवाको खालबाट नगदसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जिल्लाको कावासोती नगरपालिका१५ गोडारमा मीनराज महतोको घरमा तास खेलिरहेको अवस्थामा एक लाख ८६ हजार ९०५ रुपैयाँसहित आठ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कार्यालयका सूचना अधिकारी...
बलात्कार आरोप लागेका तपस्वी बोम्जनको घरमा अदालतले सूचना टाँस्यो
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
बारा ।आफ्नै आनिको बालात्कारको आरोप लागेका तपस्वी रामबहादुर बोम्जनलाई अदालतमा उपस्थित हुन प्रहरीले अदालतको सूचना टाँस गरेको छ । बोम्जनलाई जिल्ला अदालत सर्लाहीमा हाजिर हुन ३५ दिने म्याद दिएइएकोमा उक्त म्याद सकिएपछि उनको घर र वडा कार्यालयमा प्रहरीले म्याद तामेली...
१० वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
ताप्लेजुङ प्रहरीले कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तलाई दश वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मैवाखोला गाउँपालिका१ का ३६ वर्षका विजु भनिने विजय तामाङ रहेका छन् । प्रहरीका अनुसार विजय सहित ८ जनाको समूहले २०६६ साल पुस २ गते...
बलात्कार अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
मकवानपुर । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बागमती गाउँपालिका-८ फापरबारी ठुलोकायर बस्ने २५ वर्षीय दावा पाख्रीनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दावाले महिलालाई गत असार २ गतेदेखि कात्तिक ५ गतेसम्म पटक/पटक जबरजस्ती करणी गरेको भन्ने खबर...
तीन लाख २० हजार मूल्यको पटका बरामद
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं। झापाको भद्रपुर नगरपालिका८ स्थित सीमा क्षेत्रबाट अन्दाजी तीन लाख २० हजार मूल्य बराबरको आतिसबाजी (पटका) बरामद गरिएको छ । मंगलबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको विभिन्न प्रकारका...
झापाबाट लागुऔषधसहित तीनजना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
बनियानी । झापाका दुई स्थानबाट लागुऔषधसहित सोमबार तीन जना पक्राउ परेका छन् । दमक नगरपालिकाबाट दुई र मेचीनगर नगरपालिकाबाट एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । सोमबार राति करिब ८ः१५...
«
1
...
18
...
36
37
38
39
40
41
42
43
44
...
58
...
72
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय