जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
लागुऔषध मुद्दाका फरार अभियुक्त आठ वर्ष पछि पक्राउ
नेपाल फ्ल्यास
साउन ३०, २०७७
तनहुँ । लागुऔषध मुद्दाका फरार एक युवकलाई बिहीबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । जिल्लाको व्यास नगरपालिका १ भादगाउँ विज्ञानचौर बस्ने २५ वर्षीय सञ्जय घर्तीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालतले विसं २०६९ जेठ १६ मा गरेको...
'प्रधानमन्त्री ओलीको हत्या गर्न भारतले सार्पसुटर खटाएको छ' भन्दै स्टाटस लेख्ने पक्राउ
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । सामाजिक सञ्जालमा अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । 'प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न भारतले सार्पसुटर खटाएको छ' भन्दै फेसबुकमा स्टाटस लेख्ने सुनिल शर्मा भन्ने व्यक्ति महानगरीय प्रहरी परिसरकाे टोलीले पक्राउ गरेकाे हाे । आफूलाई...
भैंसी व्यापारी र प्रहरीबीच झडप, १२ हवाई फायर
नेपाल फ्ल्यास
साउन २९, २०७७
रौतहट । रौतहटको सीमावर्ती राजपुर नगरपालिकामा भैसी व्यापारी र प्रहरीबीचझडपहुँदा १२ राउण्ड हवाइ फायर भएको छ । बिहीबार सिमापारीबाट ठूलो संख्यामा भैंसी आएको सूचना आएपछि आज दिउँसो जिल्ला प्रहरी कार्यालय गौर र ईलाका प्रहरी कार्यालय राजपुरबाट गएको गस्ती टोली र...
ज्यान मार्ने उद्योगका दोषी २४ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
साउन २९, २०७७
खोटाङ । ज्यान मार्ने उद्योगघटनामा संलग्न रहेको ठहरसहित जिल्ला अदालत खोटाङबाट सात वर्ष कैद सजाय सुनाइएका फरार एक दोषीलाई प्रहरीले २४ वर्षपछि पक्राउ गरेको छ । विसं २०५३ भदौ १२ गते केपिलासगढी गाउँपालिका६ दिप्सुङ र ऐसेलुखर्क गाउँपालिका१ राखाबाङ्देलको सिमानामा पर्ने...
नक्कली सुनसहितको झोला फालेर फरार भएका अन्सारी पक्राउ
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । काठमाडौंको कमलादीमा साढे १४ किलो नक्कली र आधा किलो सक्कली सुनको झोला फालेर भागेका भनिएकाइल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । साउन १३ गते स्कोर्पियो गाडीबाट सुन र पेस्तोल भएको झोला छाडेर अन्सारी फरार भएका थिए । उनलाई...
कास्कीमा स्कुटर चोर्ने तीन जना पक्राउ
नेपाल फ्ल्यास
साउन २९, २०७७
कास्की । प्रहरीले पोखरामा स्कुटर तथा मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा साविक थालाजुङ गाबिस४ स्थायी घर भई हाल पोखरा३ नदीपुर बस्ने वर्ष १९ का सन्दीप श्रीमल तथा अन्य दुई जना किशोरहरुको परिचय प्रहरीले...
ज्यान उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरि नगरपालिका६ बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदासलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उदासलाई चन्द्रागिरि नगरपालिका८ मातातीर्थ चोकबाट बुधबार पक्राउ गरेको हो । अभियुक्त...
सीमा क्षेत्रबाट साढे २४ लाख भारतीय रुपैयाँ बरामद
नेपाल फ्ल्यास
साउन २८, २०७७
कपिलवस्तु । कृष्णनगर सीमा क्षेत्रमा अवैध रुपमा भारतबाट ल्याइदै गरेको २४ लाख ५० हजार भारतीय रुपैयाँ सशस्त्र प्रहरीलेबरामद गरेको छ । भारतबाट नेपालतर्फ सीमानाकाबाट लुकिछिपी कृष्णनगर प्रवेश गर्न लागेको अवस्थामा उक्त रकमबरामद गरेको सशस्त्र प्रहरीले जनाएकाे छ । झोलामा सेनेटाइजर...
चितुवाको छालासहित सात जना पक्राउ
नेपाल फ्ल्यास
साउन २८, २०७७
भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त अनुसन्धान टोलीले भक्तपुरबाट जङ्गली जनावर चितुवाको छालासहित सात जनालाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका सुडालबाट चार र सूर्यविनायकको दार्जलिङ हाइटबाट तीन गरी सात जनालाई प्रहरीले हिजो साँझ...
बहुविवाह मुद्दामा फरार महिला ६ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
साउन २८, २०७७
तनहुँ । बहुविवाह मुद्दामा फरार एक महिलालाई मङ्गलबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । प्रहरीले जिल्लाको व्यास नगरपालिका६ बस्ने ३९ वर्षीया विष्णु मल्ललाई पक्राउ गरेको हो । विसं ०७१ साउन २७ गतेको तनहुँ जिल्ला अदालतको फैसलाले मल्लउपर तोकेको...
चितुवाको छालासहित ७ जना पक्राउ
नेपाल फ्ल्यास
साउन २७, २०७७
भक्तपुर . चितुवाको छालासहित मंगलबार ७ जना पक्राउ परेका छन्। चाँगुनारायण नगरपालिका८ सुडालबाट उनीहरूलाई महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । रामेछाप सुनपाती गाउँपालिका५ का १९ वर्षीय कुमार लामा, १७ वर्षीय फुसाङ तामाङ,...
ट्रयाक्टर र अवैध सालको काठसहित ६ जना पक्राउ
नेपाल फ्ल्यास
साउन २७, २०७७
सिरहा । वन कर्मचारीको टोलीले सिरहाको धनगढीमाई नगरपालिका१४ बाट दुई ट्रयाक्टर अवैध सालको काठसहित छ जनालाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय लहान सिरहाबाट खटिएको टोलीले गए राति चुरे जङ्गलबाट कटान गरी अवैधरूपमा लैजाँदै गरेको अवस्थामा दुई ट्रयाक्टर अवैध...
घुस लिएको अभियोगमा मुद्दा
नेपाल फ्ल्यास
साउन २६, २०७७
कैलाली ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीपुर गाउँपालिका कैलालीका नायब सुब्बा सिद्धराज जोशीलाई घुस लिएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सिलाइकटाइ तालिम, सैलनु र चुरा बनाउने तालिम दिइ सफलतापूर्वक सम्पन्न गरी चेक भुक्तानी गरेपछि सेवाग्राहीसँग घुस माग...
गोंगबु हत्याकाण्ड : चितवनबाट एक महिला पक्राउ
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं । गोंगबुमा आइतबार कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक महिलालाईनियन्त्रणमा लिएको छ । चितवनको टाँडी, माधवपुरबाट कल्पना शाही पक्राउ परेकी प्रहरी उच्च स्रोतले जनाएकोछ । उनलाई भोलिविहान काठमाडौ ल्याइने प्रहरीले जनाएको छ । ती महिला र हत्या...
खानेपानी संस्थान बुटवलका इन्जिनियर रङ्गेहात पक्राउ
नेपाल फ्ल्यास
साउन २६, २०७७
नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनियर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई रु दुई लाख ३३ हजार ५०० नगद र बैंकमा जम्मा गरेको रु आठ लाख २२ हजारको भौचरसहित आइतबार अपराह्न धादिङको...
गोरु काटेर मासु खाने तीनजना पक्राउ
नेपाल फ्ल्यास
साउन २६, २०७७
दमौली । तनहुँमा गोरु काटेर मासु खाएको अभियोगमा जिल्ला प्रहरी कार्यालयले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका१ बाख्रे बस्ने २२ वर्षीय मिलन नेपाली, सोही ठाउँका २२ वर्षीय विनोद थापा र ४५ वर्षीय विमलाल सुनार रहेका छन्...
जिप र मोटरसाइकल एकआपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु
नेपाल फ्ल्यास
साउन २५, २०७७
भक्तपुर ।भक्तपुर नगरपालिका च्याम्हासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार राति बा. १९ च ३३८४ नम्बरको जिप र बा. ६६ प २८१० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका...
एक करोड २४ लाखको चेकसहित प्राधिकरणका कर्मचारी पक्राउ
नेपाल फ्ल्यास
साउन २४, २०७७
धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई एक करोड २४ लाख ९१ हजार १४५ रुपैयाँ बराबरको चेकसहित सिन्धुली कमलामाई नगरपालिका९ बाट आज पक्राउ गरेको छ । उनी भुक्तानीका लागि आवश्यक...
विप्लव समूहका नेता लामा पक्राउ
नेपाल फ्ल्यास
साउन २४, २०७७
काभ्रे ।नेत्रविक्रम चन्द नेतृत्व समूहका जिल्ला नेता प्रेम लामा भनिने ३३ वर्षीय प्रशान्तकुमार मोक्तानलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । रोशी गाउँपालिका५ शिसाखानी छाप निवासी मोक्तानलाई भक्तपुरको सूर्यविनायकस्थित लक्ष्मीमार्गबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । प्रहरी नायव...
बलात्कार आरोपित पक्राउ
नेपाल फ्ल्यास
साउन २४, २०७७
सप्तरी । बलात्कार आरोपित सप्तरीको राजविराज नगरपालिका६ खर्साल टोलका २८ वर्षीय रोशन मण्डल पक्राउ परेका छन् । विराटनगरमा पक्राउ परेका मण्डललाई मोरङ प्रहरीले आज जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याएको छ । जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता रहेकाले थप अनुसन्धान र...
«
1
...
27
...
54
55
56
57
58
59
60
61
62
...
67
...
72
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय