बैशाख २०, २०८१, बिहीबार
               

सीमा क्षेत्रबाट साढे २४ लाख भारतीय रुपैयाँ बरामद

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

कपिलवस्तु । कृष्णनगर सीमा क्षेत्रमा अवैध रुपमा भारतबाट ल्याइदै गरेको २४ लाख ५० हजार भारतीय रुपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट नेपालतर्फ सीमानाकाबाट लुकिछिपी कृष्णनगर प्रवेश गर्न लागेको अवस्थामा उक्त रकम बरामद गरेको सशस्त्र प्रहरीले जनाएकाे छ । 

झोलामा सेनेटाइजर र औषधि मात्र छ भनी झुक्याएका ती व्यक्तिलाई चेकजाँच गर्न खोज्दा झोला छोडेर सीमापारी भारततर्फ भागेको सशस्त्र प्रहरीले बताएको छ । 

सो रकमथप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएकाे प्रहरीले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि