बैशाख २६, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
जबर्जस्ती करणी अभियोगमा वडा सदस्य प्रहरी हिरासतमा
नेपाल फ्ल्यास
चैत ०९, २०७६
बाजुरा । जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ का वडासदस्य लालबहादुर बुढा जबर्जस्ती करणी अभियोगमा प्रहरी हिरासतमा छन् । जिल्ला प्रहरी कार्यालयले उनलाई सो अभियोगमा गत फागुन २९ गतेदेखि हिरासतमा राखेको जनाएको छ । ३७ वर्षीय वडासदस्य बुढालाई स्थानीय महिलाले...
विप्लवका रौतहट जिल्ला इन्चार्ज पक्राउ
नेपाल फ्ल्यास
चैत ०८, २०७६
रौतहट । रौतहटबाट नेत्रबिक्रम चन्द (विप्लव) समूहका जिल्ला इन्चार्जसहित दुइृ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा शनिबार बिहान ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको टोलीले दुई जनालाई रौतहट र मकवानपुरको सिमाना नजिकैबाटपक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ...
लागुऔषधसहित एकजना पक्राउ
रासस
चैत ०६, २०७६
सिराहा । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले बिहीबार एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले सिराहाको बरियारपट्टि गाउँपालिका१ कचनारीबाट लागुऔषधसहित जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका१ निवासी ४० वर्षीय भुवनेश्वर यादवलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको स१प...
निकुञ्जको 'कोर एरिया'बाट बन्दुकसहित दुई जना पक्राउ
रासस
चैत ०६, २०७६
बाँके । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुई जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । निकुञ्जका विभिन्न स्थानमा राखिएका क्यामेराको सहायताले उनीहरुलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ । भरुवा बन्दुकसहित पक्राउ पर्नेमा दाङको दङगीशरण गाउँपालिकाका१ का कुलबहादुर वली र सोही ठाउँका...
१० लाख भारुसहित दुई जना प्रहरीको नियन्त्रणमा
नेपाल फ्ल्यास
चैत ०५, २०७६
मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौँडावीरगञ्ज सडकखण्डको स्थानीय राटोमाटेबाट प्रहरीले आज बिहान ५ बजे जाँच गर्ने क्रममा भारतीय नम्बरको बोलेरो जिपसहित दुई जना भारतीयलाई नियन्त्रणमा लिएको छ । अभियुक्तका साथबाट भारु ९ लाख ९९ हजारसहित हिरासतमा लिई अनुसन्धान भइरहेको जिल्ला...
१० लाख थान मास्कसहित पक्राउ
रासस
चैत ०५, २०७६
काठमाडौं । निर्धारितभन्दा अधिक मूल्यमा बिक्री गर्ने प्रयोजनले लुकाइराखेको १० लाख थान मास्कसहित गोर्खाका युवराज न्यौपाने पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट परिचालन भएको टोलीले राजधानीको सानोभर्याङबाट उनलाई आज पक्राउ गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सकुलबहादुर...
लागूऔषधसहित १२ जना पक्राउ
नेपाल फ्ल्यास
चैत ०४, २०७६
लागु औषध नियन्त्रण ब्युरोले नियन्त्रित लागूऔषध र मनोद्विपक पदार्थसहित १२ जनालाई पक्राउ गरेको छ । ब्युरोले पछिल्लो १२ दिनमा सञ्चालन गरेको कारवाहीका क्रममा तीन महिलासहित १२ जनालाई ८ हजार ११ एम्पुल र नाईट्राभेट ५४० ट्याब्लेटसहित पक्राउ गरेको हो । पछिल्लो...
विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
रासस
चैत ०४, २०७६
काठमाडौं । वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भनी ठगी गर्ने एकलाई प्रहरीले पक्राउ गरेको छ । बागलुङकोढोरपाटन नगरपालिका४ घर भई काठमाडौँ रानीवन बस्ने ३८ वर्षीय शिवकुमार घर्ती मगरलाई महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनले१० लाख बढी ठगी गरेको...
हीरालाई खुकुरी प्रहार गर्ने तीन जना पक्राउ
नेपाल फ्ल्यास
चैत ०४, २०७६
दाङ ।तुलसीपुर उपमहानगरपालिका५ का २३ वर्षीय हीरा डाँगीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले तीन जनालाई पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले दिनुभएको जानकारीअनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका६ गोलौरा निवासी अनुप बस्नेत, सोही...
प्रचण्डलाई ‘झापड’ हान्ने पदम फेरि पक्राउ
नेपाल फ्ल्यास
चैत ०२, २०७६
७ वर्षअघि तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि थप्पड प्रहार गर्ने पदम कुँवर पक्राउ परेका छन् । कुँवर संघीय संसद भवनभित्रबाट पक्राउ परेका हुन् । नयाँ बानेश्वरस्थित संसद् भवनभित्र रहेको शौचालयमा अनुमतिबिना प्रवेश गरेको भन्दै कुँवरलाई सोधपुछको लागि पक्राउ गरिएको...
डेढ करोडभन्दा बढी रकम हिनामिना भएपछि...
रासस
फागुन २९, २०७६
महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकामा सञ्चालित एक वित्तीय संस्थामाडेढ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पिपरामा सञ्चालित नेरुडे लघुवित्त वित्तीय संस्था उपशाखा को एक करोड ६१...
विप्लव समूहका जिल्ला इन्जार्च पक्राउ
नेपाल फ्ल्यास
फागुन २६, २०७६
नेत्रविक्रम चन्द (विप्लव) समूहका बारा जिल्ला इन्चार्ज पक्राउ परेका छन् ।मकवानपुरका इन्द्रबहादुर परियारलाई प्रहरीले जितपुर बजारबाट पक्राउ गरेको हो । परियार सिमरालगायत क्षेत्रमा रहेको एनसेलको टावरमा आगजनी गर्ने, चन्दा असुलीजस्ता काममा सक्रिय रहेकाले पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले...
नक्कली नागरिकता बनाइदिने पक्राउ
नेपाल फ्ल्यास
फागुन २५, २०७६
नक्कली नेपाली नागरिकता, जन्म दर्ता,मृत्यु दर्ता, विवाह दर्तालगायतका विभिन्न सरकारी कागजातहरू बनाइदिने पूर्वगाविस सचिव पक्राउ परेका छन् । पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नम्बर ७ का बिन्दाप्रसाद साहलाई नक्कली कागजात बनाइदिएकाे अभियोगमा पक्राउ गरिएकाे हाे। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट...
दुई करोड ५० लाख ठगी गर्ने पक्राउ
रासस
फागुन २५, २०७६
काठमाडौं । नेपाल प्रहरीले माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न व्यक्तिसँग अफ्रिकी देश माल्टा र कुवेत पठाउँछु भन्दै दुई करोड ५० लाख ठगी गर्ने अर्घाखाँचीका...
फरार अभियुक्त पक्राउ
रासस
फागुन २३, २०७६
सिराहा । हातहतियार खरखजाना तथा चोरी मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका दुई अभियुक्तलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । हातहतियार खरखजाना मुद्दामा अदालतबाट तीन वर्ष कैद र रु ६० हजार जरिवाना सजाय पाएर फरार सिरहाको मिर्चैया नगरपालिका १२...
स्वयम्भू दुर्घटनाका फरार बस चालक र मालिक पक्राउ
नेपाल फ्ल्यास
फागुन १८, २०७६
काठमाडौं।गत आइतबार स्वयम्भू नजिकै ठूलो भर्याङमा पैदलयात्रीलाई ठक्कर दिएर भागेका माइक्रोबस चालक सीतापाइलाबाट पक्राउ परेका छन् । ११ फागुन बिहान ४ बजेर ५२ मिनेटको समयमा बा ४ ख २३०३ नम्बरको माइक्रो बसले पैदलयात्री ४० वर्षीया छिरिङ बिक्की लामा, २८ बर्षिय...
सहकर्मी बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका असई पक्राउ
नेपाल फ्ल्यास
फागुन १२, २०७६
सहकर्मीलाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका एक असई पक्राउ परेका छन् ।नौ महिनाअघि आफू बलात्कृत भएको भन्दै एक महिला प्रहरीले उजुरी दिएपछि प्रहरीले असई राजेन्द्र राईलाई फक्रेको हो । राईविरुद्ध महिला तथा बालबालिका सेल, कालीमाटीमा जाहेरी परेको महानगरीय प्रहरी परिसरका...
दुई लाख रुपैयाँ घुससहित टेक्निसियन पक्राउ
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
भेरीगंगा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाइ टेक्निसियन चित्रबहादुर केसी घुससहित पक्राउ परेका छन् । उक्त नगरपालिकाको वडा नम्बर ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भइसकेपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस मागिरहेको अवस्थामा...
«
1
...
32
...
64
65
66
67
68
69
70
71
72
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय