जेठ ०७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
युवतीलाई श्रीलंकामा बेच्ने अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
पुस २७, २०७७
झापा। गैरकानुनी रुपमा श्रीलंका पुर्याई मानव बेचबिखनमा संलग्न रही फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा बुद्वशान्ती गाउँपालिका २ घर भएका ४१ वर्षीय अमृत नेपाल भन्ने अमृत बहादुर विश्वकर्मा रहेका छन् । प्रहरी प्रधान कार्यालय मानव...
३२ लाख रकमसहित १ जना पक्राउ
नेपाल फ्ल्यास
पुस २६, २०७७
स्रोत नखुलेको झण्डै३२ लाख नगदसहित सिरहा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी लकडीगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको३१ लाख ८९ हजार नगदसहित सिरहा नगरपालिका२२ हक्पारा निवासी ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको...
तस्कर समूह र प्रहरीबीच गोली हानाहान, एक जना पक्राउ
नेपाल फ्ल्यास
पुस २६, २०७७
निजगढ नगरपालिका-१३ भक्तलाल खोलाको बगर क्षेत्रमा गस्ती गएका प्रहरी र तस्कर समूहबीच शनिबार राति दोहोरो गोली चलेकाे छ । ईलाका प्रहरी कार्यालय निजगढ र अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले गस्ती गर्ने क्रममा उक्त गाँजा ओसार पसार खरिद बिक्री गरी...
अदालतद्वारा ट्रम्पविरूद्ध पक्राउ पुर्जी जारी
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । सिएनएनका अनुसार इराकको बगदादस्थित अनुसन्धानात्मक अदालतले ट्रम्पविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो । उनलाई गत वर्ष बगदादमा इरानको रिभोल्युसनरी गार्ड कर्प्सका प्रमुख मेजर जनरल कासिम सुलेमानीको हत्याको अभियोग...
बुहारीलाई बलात्कार गरेको आरोपमा पक्राउ
नेपाल फ्ल्यास
पुस २४, २०७७
स्याङ्जा ।जिल्ला प्रहरी कार्यालयले आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । चार वर्षदेखि मादक पदार्थ सेवन गरी ससुराले बुहारीलाई जबर्जस्ती करणी गर्दै आएको भनी प्रहरीमा जाहेरी परेपछि ६० वर्षीय अभियुक्त पक्राउ परेका हुन् । ससुराले...
धनकुमारीको घरमा दिउँसै चोरी, च्यासलबाट चार जना पक्राउ
नेपाल फ्ल्यास
पुस २४, २०७७
ललितपुरको च्यासलस्थित घरमा लुटपाट (चोरी) गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा उदयपुर घर भै हाल ललितपुरको च्यासल बस्ने २६ वर्षीय भरत मगर, ताप्लेजुङको घर भइ ललितपुरको लगनखेल बस्ने २८ वर्षीया निर्मला राई, ललितपुरको भारदेब-२ घर...
अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा चिनियाँसहित चारजना पक्राउ
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं ।अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा दुई चिनियाँसहित चारजना पक्राउ परेका छन् । प्रहरीलेचीनको सान्दोङ्ग छिन्दिय घर भईठमेल बस्ने राहदानी नम्बर ईबी ७८४९४२८५ वाहक वु चाओ, चीनको आङ्गखोई उहु घर भइ ठमेल बस्ने राहदानी नम्बर ईओ ९८०९६३६ भएका झाङ विई,...
घुससहित एक कर्मचारी पक्राउ
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । सर्लाहीको हरिवन नगरपालिकास्थित मालपोत कार्यालयका नायव सुब्बा घुससहित पक्राउ परेका छन् ।अख्तियारको टोलीले लेखापढी व्यवसायी रामसुन्दर महतोसँग घुस लिइरहेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले नायव सुब्बा बराललाई घुसरकमसहित...
१०७ केजी चरेससहित पक्राउ
नेपाल फ्ल्यास
पुस २३, २०७७
वीरगंज महानगरपालिका-२१ परवानीपुरस्थित सडकबाट करिब १०७ केजी अवैध लागूऔषध चरेशसहित बुधबार राति प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र विपद् व्यवस्थापन गुल्म पर्साबाट खटिएको प्रहरीले ना.६ ख ५६४३ नम्बरको कन्टेनर जाँच गर्ने क्रममा...
भारत लैजादै गरेका तीन किशोरीको बाटैबाट उद्धार
नेपाल फ्ल्यास
पुस २३, २०७७
भारत लैजादै गरेका तीन किशोरीको बाटैबाट उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका १५/१६ वर्षका ती किशोरीलाई गाडीमा भारत...
गैँडा तस्करका आरोपित १५ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
पुस २३, २०७७
चितवन । निकुञ्ज प्रशासनले गैँडा तस्करको आरोप लागेका एक जनालाई १५ वर्षपछि पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ पर्नेमा माडी नगरपालिका ५ का ४८ वर्षीय शनिचरा महतो रहेका छन् । अधिकारीका अनुसार उनलाई...
१०० मा फोन गरी ‘ठूलो अपराध गरेर मर्छु’ भनेपछि ...
नेपाल फ्ल्यास
पुस २२, २०७७
महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी कन्ट्रोलमा फोन गरी अनावश्यक हैरानी दिएको अभियोगमा एक जना पक्राउ परेका छन् । मंगलबार दिउँसो प्रहरी कन्ट्रोलमा फोन गरी राति सम्ममा ठूलो अपराध गर्छु अनि आफू नि मर्छु भनि अनावश्यक हैरानी दिएपश्चात तत्काल खटिएको प्रहरीले...
बम विष्फोटमा संलग्न फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
पुस २२, २०७७
उदयपुर ।बम बिष्फोट मुद्दामा संलग्न रही फरार रहेका बेलका नगरपालिका-२ बस्ने ३३ वर्षीय अमृत भन्ने देब बहादुर बिष्टलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका-१४ धापलाङस्थित क्रसर उद्योगमा गत मंसिर २९ गते राति विष्फोट गराएको घटनाको अनुसन्धानको क्रममा...
काठमाडौंमा कैँची प्रहार गरी युवकको हत्या, भारतीय नागरिक पक्राउ
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । कैँची प्रहार गरी युवकको हत्या गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ बाइपास बस्ने २५ वर्षीय सुवोध मियाँ रहेका छन् । उनको स्थायी घर भारतको मोतिहारी हाे । सुवोधले मंगलबार राति भारतमोतिहारी...
प्रतिबन्धित खैरो हेरोइनसहित एक पक्राउ
नेपाल फ्ल्यास
पुस २२, २०७७
कञ्चनपुर ।प्रतिबन्धित लागुऔषध र नगदसहितएकजनालाईप्रहरीले पक्राउगरेकोछ। बेलौरी नगरपालिका-१० का बल बहादुर चन्दलाईसोमबार इलाका प्रहरी कार्यालय बेलौरी र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले चन्दलाई पक्राउ गरेको हो । पक्राउ परेका चन्दको साथबाट ६३ ग्राम खैरो हेरोइन र ८४ हजार ४ सय...
७ किलो चरेससहित होटल सञ्चालक पक्राउ
नेपाल फ्ल्यास
पुस २१, २०७७
कैलालीमा लागुऔषध चरेससहित एक होटलका सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको छ । गोदावरी नगरपालिका२ रिङरोडस्थित न्यू जानकी होटेल एन्ड लजको १०२ नं कोठाबाट ७ किलो चरेससहित सोही होटेलका सञ्चालक बलबहादुर धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक...
छुरा प्रहार गरी लुटपाट गर्ने पक्राउ
नेपाल फ्ल्यास
पुस २१, २०७७
सुनसरी । छुरा प्रहार गरी लुटपाट गरेको अभियोगमा देवानगन्ज गाउँपालिका-५ घर भई ईनरुवा नगरपालिका-१ बस्ने २२ वर्षीय गजेन्द्रप्रसाद ठाकुर र ईनरुवा नगरपालिका- १ बस्ने सप्तरी महदेवा गाउँपालिका-५ तोपा घर भएका २१ वर्षीय मुकेश मण्डललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।...
मानव बेचबिखनमा संलग्न पक्राउ
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं ।झुक्याएरभिजिट भिषामा दुबईमा लगेर मानव बेचबिखन गर्न खोज्ने फरार प्रतिवादी काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने महोत्तरी खयरमारा घर भएका मङ्गले तामाङ भन्ने ३५ वर्षीय जित बहादुर भुजेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । ३५ वर्षीय पुरुषलाई घरायसी कामको लागि दुबई...
मोटरसाइकल चोरेको आरोपमा दुई जना पक्राउ
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडाैं।काठमाडौंको नयाँ बजार र बालाजुबाट मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने दुई जनालाई मोटरसाइकलसहित पक्राउ गरेको हो । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले नयाँबजारबाट धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ५ का आयुष...
बाघको छाला र गैँडाको खागसहित पक्राउ
नेपाल फ्ल्यास
पुस २०, २०७७
कैलाली । बर्दगोरिया गाउँपालिका-४ छतिवन सामुदायिक वन नजिकबाट गैँडाको खागसहित सोही गाउँपालिका-५ बस्ने ५८ वर्षीय नयन बहादुर कठरियालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । संघीय प्रहरी ईकाइ कार्यालय धनगढीबाट खटिएको प्रहरीले ना.३ स ५७१८ नम्बरको अटो जाँच गर्नेक्रममा अटो...
«
1
...
14
...
28
29
30
31
32
33
34
35
36
...
54
...
72
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय