जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
३८ तोला सुनसहित ५ जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं ।३८ तोला सुनसहित काठमाडौं ठमेलबाट ५ जना पक्राउ परेका छन् ।काभ्रे पाँचखाल नगरपालिका-२ घर भएकी ५५ वर्षीया माइली तामाङको घरबाट शनिबार दिउँसो साढे २ बजे नगद र गरगहना चोरेर फरार रहेका उनीहरूलाई एक डिस्कोबाट पक्राउ गरिएकाे हाे । प्रहरीले...
मानव तस्करी अभियोगमा अनिता पक्राउ
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
दक्षिण अफ्रिका पुर्याएर मानिस बिक्री गरेको अभियोगमा एक महिलालाई प्रहरीको मानव बेचबिखन ब्यूरोले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोककी अनिता तामाङ भन्ने अनिता सुनुवार रहेको ब्यूरोले जनाएको छ । उनलाई काठमाडौं महानगरपालिका७ चावहिलबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता अनुरागकुमार...
२ सय फिर्ता माग्दा गोली हाने ....
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
छिमेकीलाई लक्षित गरी भरुवा बन्दुक पड्काएको अभियोगमा कमलामाई नगरपालिका-८ भुवनचोक सिन्धुलीबस्ने गगनबहादुर वाईबालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ३१ वर्षीय पञ्च बहादुर तामाङले गगनलाई तिर्नुपर्ने ८ सय रुपैयाँ तिर्नका लागि छिमेकी २२ वर्षीय पञ्चमान बाइबालाई...
अवैध यार्सागुम्बासहित ४ जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं ।करिब ४६८ ग्राम अवैध यार्सागुम्बासहित ४ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सुकेधारा बस्ने सुर्खेत बराहाताल गाउँपालिका-५ घर भएका ५५ वर्षीय शेर बहादुर थापा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने संखुवासभा चैनपुर नगरपालिका-२ घर भएका २२...
५० वटा सर्जरी गराएकी ‘जोम्बी एन्जेलिना जोली’ लाई १० वर्ष जेल
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
इरानकी सहर तबरलाई १० वर्षको जेल सजाय सुनाइएको छ । तबरमाथि इशनिन्दा, अनुचित साधनमार्फत् पैसा कमाएको र युवालाई भ्रष्टाचारका लागि प्रोत्साहित गरेको आरोप लागेको । १९ वर्षीया तबरले एन्जेलिना जोलीजस्तै देखिनका लागि थुप्रै प्लास्टिक सर्जरी गराएकी छिन् । उनी इन्स्टाग्राममा...
उमेर नपुगेका किशोरीसँग विवाह गर्ने दुई बेहुलासहित जन्तीहरु जग्गेबाटै पक्राउ
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
सिन्धुली । उमेर नपुगेका किशोरीसँग विवाह गर्न लागेका दुई बेहुलासहितउनीहरुकाकेही आफन्तलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खुर्कोटले बेहुला बेहुलीसहितका जन्तीहरुलाई शुक्रबार जग्गेबाटै पक्राउ गरेको हो । प्रहरी निरीक्षक शान्ता वाइवाका अनुसार, सुनकोशी गाउँपालिका ४ भोर्लेनीकी १५ वर्षीया...
बलत्कार घटना मिलापत्र गराउने ६ जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
मोरङ ।२१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसारधनपालथान गाउँपालिका-५ बस्ने ६५ वर्षीय धनेशु खवास,...
प्रहरीलाई गैंडाको खाग बेचेपछि ....
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । सादा पोशाकमा खटिएका प्रहरीलाई गैंडाकाे खाग बेच्न खोज्ने ५ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार अभियुक्त सुरेश शाक्य गैंडाको खाग किन्ने ग्राहक खोज्दै हिँडेका थिए । केहीदिनको प्रयासपछि उनले ग्राहक भेटे । उनीहरूबीच किनबेचकाे सहमति भयो ।बिहीबार...
पाँच लाख दिएर बलात्कारको घटना मिलापत्र गराउनेहरु पक्राउ
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । पाँच लाख दिएर बलात्कारको घटना मिलापत्र गराउने ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा धनपालथान गाउँपालिका ५ का ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका १...
बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
बझाङ । जिल्लाको बित्थडचिर गाउँपालिका९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको ना ६ ख १७९५ नंको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय...
आफ्नै बुबाको हत्या अभियोगमा छोरी पक्राउ
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
उदयपुर । आफ्नै बुबा ५५ वर्षीय नेत्र बहादुर पुलामी मगरको कुटपिट गरी हत्या गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका-२ डाँडागाँउ बस्ने २८ वर्षीया अनिसा पुलामी मगरलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी झगडामा मंगलबार अनिसाले कुटपिट गर्दा घाइते भएका नेत्रको बुधबार मृत्यु...
कानको मुन्द्रा चोर्न बालिकाको विभत्स हत्या, १९ वर्षीया सपना पक्राउ
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
रसुवामा ६ वर्षीया बालिकाको अपहरणपछि विभत्स हत्या भएको छ । रसुवाको कालिका गाउँपालिका१ फैलिगाङ की ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या भएको हो । ग्राङ प्राविमा अध्ययनरत सुमिना मंसिर २१ गते आइतबारदेखि हराएकी थिइन् । सोही दिन विद्यालय गएकी...
अर्काको नाममा परीक्षा दिने आठजना नक्कली परीक्षार्थी पक्राउ
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भगवतीमाई...
चोरीशिकारमा संलग्न भएको आशंकामा २४९ जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षको हालसम्म विभिन्न चोरीशिकारका गतिविधिमा संलग्न भएको आशङ्कामा २४९ जनालाई पक्राउ गरेको छ । उनीहरूमध्ये तीन जना कारागार चलान भएका छन् भने अन्य कतिपयलाई मुद्दा चलाइएको छ । कतिपय ठाडो जरिवाना गरेर छाडिएको हो ।...
अनलाइन काराेबार ह्याक गरेकाे अभियोगमा युवक पक्राउ
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । सूचना प्रणालीमा अनाधिकृत पहुँच पुर्याई डाटा सार्वजनिक गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ रानीबारी बस्ने नवलपरासी पश्चिम सुनवल नगरपालिका घर भएका १९ वर्षीय दिनेश तिवारीलाईप्रहरीले पक्राउ गरेको छ । सरकारी तथा निजी सूचना प्रवाहका आधिकारिक विद्युतीय माध्यमहरमा अनाधिकृत रुपमा पहुँच...
३८ थान नक्कली लाइसेन्ससहित एक जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
भक्तपुर । प्रहरीले ३८ थान नक्कली चालक अनुमतिपत्र (लाइसेन्स) सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सांगाचोकगडी नगरपालिका वडा नम्बर १२ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ७ बस्ने २८ वर्षीय आशिष गिरी रहेका...
ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
चितवन । पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका९ मा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका६ का २२ वर्षीय अब्जल देवान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार आज बिहान ६ः३० बजे लोथरबाट नारायणगढतर्फ...
विप्लव समूहका नेता अनिल शर्मा तारिखमा छुटेलगत्तै पुनः पक्राउ
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
त्रिशूली । स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता अनिल शर्मा विरही अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको आगजनी...
एटिएम मेसिन फुटाउने २ भारतीय पक्राउ
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
बाँके। नेपालगञ्जमा एटिएम मेसिन फुटाउने २ जना रंगेहात पक्राउ परेका छन् । नेपालगञ्जउपमहानगरपालिका-१८ कारकाँदोस्थित माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गरिरहेको अवस्थामा २ जनालाईप्रहरीले पक्राउ गरेको छ । भारत रुपैडिया बाबागञ्जबस्ने २१ वर्षीय मोबिन अली र सोही ठाउँ बस्ने २१ वर्षीय सलवान...
छोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
दैलेख ।आफ्नैछोरीलाई बलात्कार गरेको आरोपमा बुबालाई पक्राउ परेका छन्। मदिरा सेवन गरेर आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दैलेखले उनलाई पक्राउ गरेकाे हाे । गत शुक्रबार दिउँसो साढे चार बजेतिर घरमा कोही नभएको मौका छोपी ललाइफकाइ...
«
1
...
16
...
32
33
34
35
36
37
38
39
40
...
56
...
72
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय