जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
ब्राउनसुगरसहित दुई भारतीय पक्राउ
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
झापाको भद्रपुर नगरपालिका४ स्थित नरसिंह बगानबाट आज प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार गलगलिया४ का १९ वर्षीय महमद जबर र ५९ वर्षीय ऐजुब महमद अली रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब...
युवतीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
मोरङ । युवतीलाई बलात्कार गरेको आरोपमा मोरङको रंगेलीबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २५ वर्षीय बौका भन्ने सुरेन्द्र मण्डल रहेको प्रहरीले जनाएको छ । शारीरिक र मानसिक रुपमा फरक क्षमता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा सुरेन्द्रलाई पक्राउ...
भरुवा बन्दुकसहित ५ जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
नुवाकोट । विदुर नगरपालिका-८ पिडालूबारी जङ्गलबाट २ नाल भरुवा बन्दुक र बन्दुकमा लाग्ने १ सय ग्राम बारुद सहित ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट मेघाङ गाउँपालिका-३ गोगने बस्ने २७ वर्षीय रविन तामाङ, २८ वर्षीय...
अबैध ३० क्विन्टल अलैचीसहित एक जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
सिरहाको कर्जन्हा नगरपालिका३ बन्दीपुरबाट प्रहरीले अलैचीसहित एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा अबैध अलैचीसहित मिनीट्रक र चालकलाई नियन्त्रणमा लिएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग१ख ९२२६ नम्बरको...
गोली हानी अमृताको हत्या गरेर फरार पाँच जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
रौतहटमा गोली हानी युवतीको हत्या गरेर फरार पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । गत कात्तिक २६ गते माधव नारायण नगरपालिका-५ लौकाहा टोलकी १८ वर्षीया अमृताकुमारी साहको गोली हानी हत्या गरिएको थियो । राति घरमै आमासँग सुतिरहेको अवस्थामा अमृताको टाउकोमा...
प्रहरी हुँ भन्दै ठगी गर्ने एक पक्राउ
रासस
मंसिर १३, २०७७
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले 'प्रहरी हुँ' भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको छ । जिप्रका सुर्खेतका प्रहरी निरीक्षक कनक शाही नेतृत्वमा गएको ११ जना प्रहरीको टोलीले शुक्रबार बेलुका सान्नीत्रिवेणी गाउँपालिका४ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका३ तातोपानी...
बालिकालाई दूधभात खुवाएर यौन दुर्व्यवहार गरेको अभियोगमा वृद्ध पक्राउ
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
सप्तरी । बालिकामाथि यौन दुर्व्यवहारको अभियोगमा एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी तिरहुत गाउँपालिका५ लोहजारा ७६ वर्षीय लक्ष्मी महतो रहेका छन् । महतोमाथि स्थानीय ७ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको उजुरी आएपछि उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीले...
प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा असुल्ने व्यक्ति बुढानिलकण्ठबाट पक्राउ
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
काठमाडौं । नगर प्रहरीमा जागिर लगाइने प्रलोभन देखाएर पैसा असुल्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका वडा नं ७ गल्फुटार बस्ने ३८ वर्षीय हरि थापा मगर रहेका छन् । नगर प्रहरीमा जागिर लगाइदिन्छु भन्दै उनले...
लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट २ जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले लागूऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको बुटवल११ सृजनानगरका ३२ वर्षीय अशोक गाहामगर र कास्कीको पोखरा१५ का १८ वर्षीय रितेश सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शङ्का लागि सोधपुछ गर्ने...
१३ वर्षीया बालिका बलात्कारको आरोपमा तीन महिना जेल
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
उदयपुर । जिल्ला अदालत उदयपुरले १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा एक किशोरलाई बिहीबार तीन महिनाको जेल सजायसहित १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । बालिकालाई यौन दुव्र्यवहार गरेको कसुरमा तीन महिना जेल सजाय पाउने कसुरदार किशोर जिल्लाकै...
सुधीर बस्नेतलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले बैंकिङ कसुरको अभियोग लागेका व्यवसायी सुधीर बस्नेतलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बिहीबार बैंकिङ कसूरको आरोप लागेका व्यवसायी बस्नेतलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो ।बैंकबाट...
भ्रष्टाचार आरोपमा इन्डोनेसियाका मन्त्री गिरफ्तार
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
इन्डोनेसियाका समुद्री तथा मत्स्यमामिला मन्त्री इधी प्राबोवोलाई प्रहरीले गिरफ्तार गरेको छ । समुद्री झिँगाहरूको ओसार पसारसम्वन्धी विवादास्पद नीतिमा भ्रष्टाचार गरेको आरोप लगाउँदै उनलाई गिरफ्तार गरिएको हो । इन्डोनेसियाको भ्रष्टाचार निवारण आयोगका उच्च अधिकारीले राजधानी जाकार्तामा बुधबार बेलुका पत्रकार सम्मेलन गरी...
नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक समिति अध्यक्ष पक्राउ
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
काठमाडौं । ठगी सम्बन्धीकसूरमा संलग्न काठमाडौं महानगरपालिका-४ चण्डोल बस्ने रामेछाप मन्थली नगरपालिका-८ घर भएका नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन सञ्चालक समितिका अध्यक्ष ६४ वर्षीय लम्बोदर कुमार न्यौपानेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । भक्तपुर चाँगुनारायण नगरपालिका-४ स्थित नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति...
नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष न्यौपाने पक्राउ
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् । आज (बुधबार) दिउँसो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । न्यौपानेविरुद्ध नेपाल इन्जिनियरिङ कलेजले प्रहरीमा उजुरी दिएको थियो । उनीविरुद्ध ३...
पेस्तोल र गोलीसहित पक्राउ
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
पर्सा ।वीरगञ्जमहानरगपालिका-११ दुर्गा टोल बस्ने सर्लाही बलरा नगरपालिका-१० सुदामा घर भएका ४९ वर्षीय जितेन्द्र प्रसाद सिंहलाई १ थान पेस्तोल, ४ राउण्ड गोली, १ थान म्यागजिनसहित मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । सिंहको घरमा अवैध हात-हतियार लुकाई राखेको छ भन्ने...
बैंकका गार्डलाई खुकुरी प्रहार गर्ने व्यक्ति बानेश्वरबाट पक्राउ
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
काठमाडौं । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार भनिएका एक जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं थापागाउँका ३१ वर्षीय शशि थापा रहेका छन् । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले गत असोज २९ गते काठमाडौं महानगरपालिका३१ नयाँ बानेश्वरस्थित...
स्वचालित पेस्तोलसहित शिक्षक पक्राउ
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाबाट गएराति प्रहरीले स्वचालित पेस्तोलसहित एक शिक्षकलाई पक्राउ गरेको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका १० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्जवडा नं ११ दुर्गाटोलस्थित निजी निवासबाट अवैध हतियारसहित पक्राउ गरेको...
अवैध लागूऔषधसहित पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
काठमाडौं ।भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्ने काभ्रे भुम्लु गाउँपालिका-३ स्थायी ठेगाना भएका २८ वर्षीय सुजन बुढाथोकीलाई १३ ग्राम ४५ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन, नियन्त्रित लागूऔषध २१ ट्याब्लेट नाईट्राजेपाम, १ थान डिजिटल तराजु र नगद ५६ हजार रुपैयाँ सहित सोमबार दिउँसो...
हातहतियारसहित ६ जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
भोजपुर ।भोजपुर नगरपालिका-८ स्थित पोखरेलाईनबाट एसएलआर राईफलको २ राउण्ड गोली, थ्रिनटथ्रि राईफलको १ राउण्ड गोली, १.६ फिट डेटोनेटर कडसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पौवादुम्मा गाउँपालिका-३ च्याङ्ग्रे बस्ने २१ वर्षीय विकास राई किराँती र...
बारुदसहित ६ जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
लमजुङ । दोर्दी गाउँपालिका-८ खिंचोक पास्वाराबाट रोल्पा गंगादेव गाउँपालिका-२ बस्ने ४२ वर्षीय जंग बहादुर भण्डारीसहित ६ जनालाई करिब ५०० ग्राम बारुदजन्य पदार्थ, ५००ग्राम गन्धक र छर्रा लगायतका सामग्रीसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट...
«
1
...
17
...
34
35
36
37
38
39
40
41
42
...
57
...
72
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय