जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पक्राउ
कटुवा पेस्तोलसहित पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
सिरहा । प्रहरीले आज औरहीबाट कटुवा पेस्तोल र गोलीसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका ५ निवासी रवीन दास रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दासका साथबाट एक थान सानो पेस्तोल र दुई थान गोली...
फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
वैदेशिक रोजगारीका नाममा केही व्यक्तिलाई ठगेपछि जिल्ला अदालत उदयपुरबाट दण्ड सजाय पाएर फरार रहँदै आएका उदयपुर जिल्लाको चौदण्डी नगरपालिका३ स्थित थुलुङडाँडा बस्ने एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी वैदेशिक रोजगारीको नाममा ठगी...
बलात्कार अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
सुनसरी । १७ वर्षीया किशोरीलाई जबरजस्तीकरणगरेको अभियोगमा हरिनगर गाउँपालिका-६ घुस्की बस्ने १९ वर्षीय सज्जाद अन्सारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । अंसारीले ती किशोरीलाई उनकै घरमा गई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले...
गाँजासहित पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
सप्तरी । अग्निसाईर कृष्णा सावरण गाउँपालिका-५ वकधुवा बस्ने ६५ वर्षीय सतन दासलाई ९ सय ग्राम अवैध लागूऔषध गाँजासहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीले...
ब्राउनसुगरसहित दुई युवक पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
बनियानी । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले बिहीबार प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर१५ ज्यामिरगढीका २४ वर्षीय विष्णु राजवंशी र सोही वडाको पानबस्तीका १८ वर्षीय सागर पाहान रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब...
हुम्लाको विमानस्थलबाट दुई स्वास्थ्यकर्मी प्रहरीको नियन्त्रणमा
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
सिमकोट । जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लामा कोरोनाको संक्रमण बढिरहेको बेला पिसीआर परीक्षण नै नगरी सिमकोट आएका उनीहरूलाई नियन्त्रणमा लिइएको हो । कालिकोट र जाजरकोट स्थायी घर भएका उनीहरु पिसीआर परीक्षण...
विष्फोटक पदार्थसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
रुपन्देही । बुटवल उपमहानगरपालिका-७ आम्दा लाईनबाट विष्फोटक पदार्थ १ थान सेफ्टीफ्युज र १ थान जिलेटिन सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जाजरकोट कुसे गाउँपालिका-२ टालेगाउँ घर भएका ४१ वर्षीय पूर्ण बहादुर सिंह र पाल्ला निस्दी गाउँपालिका-१...
निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने तीन पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
भक्तपुर ।मध्यपुरथिमि निवासी १५ वर्षीया निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने र भिडियो टिकटकमा अपलोड गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, भक्तपुरले आज भक्तपुर नगरपालिका५ टौमढीबाट उनीहरूलाई पक्राउ गरेको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी...
बलात्कार गरेकाे भिडियो बनाई ब्ल्याकमेलिङ
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
सिरहा । सिरहामा एक महिलालाई बलात्कार गरी भिडियो बनाएर पीडितलाई ब्ल्याकमेलिङ गरेकाे अभियोगमा प्रहरीले अजय महरालाई पक्राउ गरेकाे छ ।२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका-४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ...
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं ।चन्द्रागिरी नगरापलिका१४ काबीर बहादुर मगर जबरजस्तीकरण गरेको आरोपमा पक्राउ परेका छन् ।दोलखा भीमेश्वर नगरपालिका१३ घर भएका ३८ वर्षीय बीर बहादुरनैकापस्थित आर्किड कोलोनीनजिकै २३ वर्षीया महिलामाथि जबरजस्तीकरण गरेको आरोपमा पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसरबुधवार साँझ महानगरीय...
ठूलो मूल्यको अवैध कपडासहित भ्यान र चालक पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
लहान । ठूलो मूल्यको अवैध कपडासहित पिकअप भ्यान र चालकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले १७ लाख २६ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध कपडासहित पिकअप भ्यान र त्यसका चालक सुनसरीको...
मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
सुनसरी । को.१८ प ८५३६ र को.७ प ९६२५ नम्बरका मोटरसाइकल चोरी गरेको अभियोगमा इटहरी उपमहानगरपालिका-४ बस्ने २४ वर्षीय विकास भुजेल र २४ वर्षीय विवेक अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकल चोरी गरी विकासको घरभित्र लुकाई राखेको भन्ने...
२५ जना जुवाडे पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट २५ जना जुवाडे पक्राउ गरेकाे छ । बागलुङ नगरपालिका-३ गुठीस्थित अमिना होटलमा तास खेलिरहेका अवस्थामा सोही ठाउँ बस्ने बस्ने ५० वर्षीय हिरा थापा लगायत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।नगद ९० हजार...
फरार अभियुक्त १६ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
मकवानपुर ।डाँका मुद्दाका फरार प्रतिवादी मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ नागसोती बस्ने ३९ वर्षीय जगन्नाथ ढकाललाई घटनाको १६ वर्षपछि सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । २०६४ भदौ ६ गते जिल्ला अदालत काठमाडौंको फैसलाले डाँका मुद्दामा ६ वर्ष कैद र १ लाख...
काठमाडौंमा बालिका बलात्कृत, छिमेकी युवक पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा बालिका बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय सुरेश लोहार छन् । चन्द्रागिरि नगरपालिका२, बसुण्डोलकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा छिमेकी सुरेश पक्राउ परेका हुन् । महानगरीय प्रहरी...
राजमार्गमा गाडी रोकेर पैसा माग्ने ६ जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
नवलपरासी । पूर्वपश्चिम राजमार्गमा सवारी साधन रोकेर रकम मागेको अभियोगमा नवलपरासी प्रहरीले छ युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बर्दघाट४ का २४ वर्षीय कमल राना र मनिष कुँवर, २३ वर्षीय सञ्जय सुनार, २९ वर्षीय सुजनमान श्रेष्ठ, ३१ वर्षीय निर्मल...
कुलेश्वरबाट ७ जुवाडे पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
काठमाडौं । कुलेश्वरबाट ७ जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत्त कालिमाटीका अनुसार जुवा खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले काठमाडौं-१४ कुलेश्वरबाट ७ लाखभन्दा बढी नगदसहित ७ जनालाई पक्राउ गरेको हो । कुलेश्वर घर भई बस्ने बर्ष ४४ को...
जनकपुरधामबाट ५८ बोतल तेजाबसहित एक व्यापारी पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
धनुषा । जनकपुरधाममा तेजाब बिक्रीवितरण गरेको आरोपमा एक व्यापारीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधामबाट ५८ बोतल तेजाबसहित एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो । गत शनिबार जनकपुरमा भएको तेजाब प्रहार घटनामा प्रहरीले अनुसन्धान गर्ने क्रममा ५८...
जुवा खेलिरहेका वडाध्यक्षसहित १५ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
सुर्खेत । प्रहरीले जुवा खेलिरहेको अवस्थामा आज एक जनप्रतिनिधिसहित १५ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट खटिएको प्रहरी टोलीले पञ्चपुरी नगरपालिका२ का वडाध्यक्ष जगत बिसीसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले तीन लाखभन्दा बढी नगदसमेत बरामद...
बन्दुक र कालिजसहित ५ जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
म्याग्दी । बेनी नगरपालिका-४ थामडाँडास्थित अर्जे खोलाको जंगलबाट १ थान भरुवा बन्दुक र २ वटा कालिजसहित ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेनी नगरपालिका-४ थामडाँडा बस्ने ३६ वर्षीय सक बहादुर गुरूङ, २१ वर्षीय संजय गुरुङ,...
«
1
...
18
...
35
36
37
38
39
40
41
42
43
...
57
...
72
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय